Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

डिभिजन टू क्रिकेट  : नेपालले ओमानलाई दियो १३९ रनको लक्ष्य

$
0
0

काठमाडौं, २६ माघ । आइसीसी वर्ल्ड क्रिकेट लिग डिभिजन टू को दोस्रो खेलमा नेपालले ओमानसामु १३९ रनको लक्ष्य प्रस्तुत गरेको छ। विन्डहोकस्थित अफिज पार्कमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले ४६ ओभरमा सबै विकेट गुमाएर १३८ रन बनाएको हो।

खेलमा शरद भेषावरकले सर्वाधिक २२ रन बनाए । त्यस्तै दिपेन्द्र सिंह ऐरिले २०, दीलिप नाथले १७, कप्तान पारस खड्काले १७ तथा रोहित पौडेलले १४ रन बनाए। सोमपाल कामी १७ रनमा नटआउट रहे।

नेपाललाई अलआउट गर्न ओमानका कलिमुल्लाहले सर्वाधिक ४ तथा बिलाल खानले २ विकेट लिए।

The post डिभिजन टू क्रिकेट  : नेपालले ओमानलाई दियो १३९ रनको लक्ष्य appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles