Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

नवयुग श्रेष्ठ सर्वोत्कृष्ठ वर्ष खेलाडी घोषित

$
0
0

Nabayoug Shresthaकाठमाडौं, ६ साउन । राष्ट्रिय फुटबल टोलीका स्ट्राइकर नवयुग श्रेष्ठ वर्षकै सर्वोत्कृष्ट खेलाडी चुनिएका छन् । पल्सर स्पोर्टस् अवार्डअन्तर्गत सर्वोत्कृष्ट खेलाडी पुरुषतर्फको अवार्ड नयुवगले जितेका हुन् ।

नेपाली फुटबलमा लामो समयदेखिको उपाधिको खडेरी टार्ने क्रममा नवयुग श्रेष्ठ नायक सावित भएका थिए । उनकै प्रेरणामा नेपालले ब‌ंगलादेशमा भएको बंगबन्धु गोल्डकप तथा साग खेलकुदमा गोल्ड मेडल जितेको थियो ।

नवयुग घरेलु लिगमा त्रिभुवन आर्मीबाट खेल्छन् ।

 

The post नवयुग श्रेष्ठ सर्वोत्कृष्ठ वर्ष खेलाडी घोषित appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles