Quantcast
Viewing all articles
Browse latest Browse all 7991

च्याम्पियन्स लिगः लिभरपुलले हान्यो पाँच गोल

Image may be NSFW.
Clik here to view.

एजेन्सी, ३ फागुन । च्याम्पियन्स लिगमा लिभरपुलले पोर्टोविरुद्ध गोलको वर्षा गरेको छ ।

आफ्नै घरेलु मैदानमा पोर्टोले पाँच गोल खाएको छ । लिभरपुलका लागि साइडो मानेले ह्याट्रिक गरे ।

उनले खेलको २५, ५३ र ८५ औ मिनेटमा उत्कृष्ट गोल गरे ।

खेलको पहिलो हाफदेखि नै दबदबा बनाएको लिभरपुलका लागि मोहमम्द सलाहा र रोबर्टो फिरमिन्होले एकएक गोल गरे ।

यस सिजन फर्ममा नरहेको भन्दै फुटबल पण्डितहरुले उनको आलोचना गरेका थिए ।

तर, यो खेलले उनको फर्ममा सुधार भएको प्रशिक्षक उर्गेन क्लप बताउँछन् । यो खेलले पनि लिभरपुल डिफेन्सलाइन बलियो हुँदै आएको विश्लेषकहरु बताउँछन् ।

The post च्याम्पियन्स लिगः लिभरपुलले हान्यो पाँच गोल appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles