Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

झापा गोल्डकपः आर्मी र मनाङ–मर्स्याङ्दी भिड्दै

$
0
0

झापा, २६ फागुन । झापा गोल्डकप फुटबल प्रतियोगितामा आज दोस्रो सेमिफाइनल खेल हुने भएको छ ।

आजको खेलमा त्रिभुवन आर्मी क्लब र मनाङ–मर्स्याङ्दी क्लब भिड्नेछन् ।

हिजो थ्रीस्टार क्लबलाई पराजित गर्दै आयोजक टोली झापा–११ तेस्रो संस्करणको झापा गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

झापा–११ यसअघिका दुईओटै संस्करणमा पनि फाइनलमा पुगेको थियो ।

The post झापा गोल्डकपः आर्मी र मनाङ–मर्स्याङ्दी भिड्दै appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles