Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

नेदरल्याण्डले जित्यो टस, नेपाललाई ब्याटिङको निम्तो

$
0
0

काठमाडौं, २९ साउन । आईसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत नेदरल्याण्डसँगको आफ्नो पहिलो खेलमा नेपालले टस हारेर पहिले ब्याटिङको निम्तो पाएको छ ।

Nepal Vs Netherlands

घरेलु टोली नेदरल्याण्डले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेको हो ।

प्रतियोगितामा जीवित रहन नेपालका लागि नेदरल्याण्डसँगको यो खेल निकै नै महत्वपूर्ण छ । प्रतियोगितामा हालसम्म १० अंक जोडेको नेदरल्याण्ड पहिलो र नेपाल ४ अंकसहित छैटौँ स्थानमा छन् ।

नेपालले नेदरल्याण्डसँगको आफ्नो दोस्रो खेल सोमबार खेल्नेछ ।

The post नेदरल्याण्डले जित्यो टस, नेपाललाई ब्याटिङको निम्तो appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles