Quantcast
Channel: Game – Sajha Post
Browsing all 7991 articles
Browse latest View live

Image may be NSFW.
Clik here to view.

अन्ततः अर्जेन्टिनी राष्ट्रिय टिममै फर्कने भए मेसी

एजेन्सी, २९ साउन । बार्सिलोनी स्टार लियोनेल मेसीले अन्ततः अर्जेन्टिनाको राष्ट्रिय टिममा फर्कने भएका छन् । कोपा अमेरिका फुटबलमा राष्ट्रिय टिमको पराजयसँगै राष्ट्रिय टिमबाट सन्यास लिने घोषणा गरेर उनले...

View Article


Image may be NSFW.
Clik here to view.

विश्व क्रिकेट लिग च्याम्पियनसिपमा नेदरल्याण्ड्ससँग खेल्दै नेपाल

तस्बिर : रासस काठमाडौं, २९ साउन । आइसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिप क्रिकेटमा आज नेपालले नेदरल्याण्ड्ससँग प्रतिस्पर्धा गर्दैछ । नेदरल्याण्ड्स र नेपालबीचको खेल नेपाली समयअनुसार दिउँसो पौने चार...

View Article


Image may be NSFW.
Clik here to view.

रियो ओलम्पिकमा सरस्वतीको नयाँ राष्ट्रिय कीर्तिमान

काठमाडौं, २९ साउन । ब्राजिलमा जारी ‘रियो ओलम्पिक –२०१६’ अन्तर्गत एक हजार ५०० मि दौडमा नेपालकी सरस्वती भट्टराईले नयाँ राष्ट्रिय कीर्तिमान कायम गरेकी छिन् । रियो द जेनेरियोमा शनिबार बिहान भएको स्पर्धामा...

View Article

Image may be NSFW.
Clik here to view.

नेदरल्याण्डले जित्यो टस, नेपाललाई ब्याटिङको निम्तो

काठमाडौं, २९ साउन । आईसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत नेदरल्याण्डसँगको आफ्नो पहिलो खेलमा नेपालले टस हारेर पहिले ब्याटिङको निम्तो पाएको छ । घरेलु टोली नेदरल्याण्डले टस जितेर पहिले फिल्डिङ...

View Article

Image may be NSFW.
Clik here to view.

चीनले खोलिदियो ‘दक्षिण एसियाको दादा’भारत ओलम्पिकमा निरिह देखिनुको रहस्य

काठमाडौं, २९ साउन । दक्षिण एसियाली खेलकुदमा भारतको सधैँ दवदवा रहँदै आएको छ । उसले आफ्ना प्रतिस्पर्धीहरुलाई पदक तालिकामा आसपास समेत आउन दिँदैन । अनि यही भारत हो, जसले ओलम्पिकमा भने एउटा मात्र पदक जित्न...

View Article


Image may be NSFW.
Clik here to view.

नेपालको निकै फितलो प्रदर्शन, नेदरल्याण्डसामु जम्मा ९५ रनको चुनौती

काठमाडौं, २९ साउन । आईसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत नेदरल्याण्डसँगको आफ्नो पहिलो खेलमा नेपाल जम्मा ९४ रनमा समेटिएको छ । यससँगै घरेल टोली नेदरल्याण्डले ९५ रनको झिनो लक्ष्य पाएको छ । टस...

View Article

Image may be NSFW.
Clik here to view.

नेपालले नेदरल्यान्डसँग दोस्रो खेल खेल्ने

काठमाडौँ, ३० साउन । विश्व क्रिकेट लिग च्याम्पियनसिप लिगअन्तर्गत चौथो चरणको दास्रो खेलमा नेपालले घरेलु टोली नेदरल्यान्डसँग सोमबार खेल्नेछ । नेदरल्यान्डको आमस्ट्रडममा हुने सो प्रतियोगितामा नेपालले विजय...

View Article

Image may be NSFW.
Clik here to view.

दोस्रो खेलमा पनि नेपालले टस हार्‍यो, नेदरल्याण्ड्सद्वारा ब्याटिङको निम्तो

काठमाडौं, ३१ साउन । आइसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत नेदरल्याण्ड्सविरुद्धको दोस्रो खेलमा पनि नेपालले टस हारेर पहिले ब्याटिङको निम्तो पाएको छ । घरेलु टोली नेदरल्याण्ड्सले टस जितेर फिल्डिङ...

View Article


Image may be NSFW.
Clik here to view.

नेपालद्वारा नेदरल्यान्ड्ससामु २१८ रनको चुनौती

काठमाडौँ, ३१ साउन । आइसिसी विश्व क्रिकेट लिग च्याम्पियनसिपअन्तर्गत आज भएको चौथो चरणको दोस्रो खेलमा नेपालले नेदरल्यान्ड्ससामु २१८ रनको चुनौती पेस गरेको छ । नेदरल्यान्डको आमस्ट्रडममा अहिले भइरहेको खेलमा...

View Article


Image may be NSFW.
Clik here to view.

नेदरल्यान्डसविरुद्ध नेपालको सनसनीपूर्ण जीत

काठमाडौं, ३१ साउन । आइसिसी विश्व क्रिकेट लिग च्याम्पियनसिपअन्तर्गत चौथो चरणको दोस्रो खेलमा नेपालले नेदरल्यान्ड्सविरुद्ध १९ रनले जित निकालेको छ । नेदरल्यान्डको आमस्ट्रडममा टस हारेर पहिले ब्याटिङको...

View Article

Image may be NSFW.
Clik here to view.

नेपाली क्रिकेट टोली भन्छ, ‘विश्वकपको सम्भावना सकिएको छैन’

काठमाडौं, ३ भदौ । आइसिसी विश्व क्रिकेट लिग च्याम्पियनसिप खेल्न नेदरल्यान्ड्स गएको नेपाली राष्ट्रिय क्रिकेट टोली शुक्रबार बिहान स्वदेश फर्किएको छ । नेपालले नेदरल्यान्ड्मा घरेलु टोलीसँग जारी लिगको चौथो...

View Article

Image may be NSFW.
Clik here to view.

रियो ओलम्पिकमा कसको पदक संख्या कति पुग्यो ? (शीर्ष १० सूचीसहित)

काठमाडौं, ३ भदौ । विश्व खेलकुदको महाकुम्प ओलम्पिक ब्राजिलको रियो दि जेनेरियोमा जारी छ । यो समचार तयार पार्दासम्म अमेरिकाले कुल १०० पदक जितेको छ। पदक तालिकाको शीर्ष स्थानमा रहनेक्रममा उसले ३५ स्वर्ण, ३३...

View Article

Image may be NSFW.
Clik here to view.

खेल क्षेत्रमा राजनीतिकरण हुन दिन्न- मन्त्री श्रीपाइली

चितवन, ४ भदौ । युवा तथा खेलकुदमन्त्री दलजीत श्रीपाइलीले खेल क्षेत्रमा राजनीतिकरण हुन नदिने प्रतिबद्धता जनाएका छन् । चितवनको भरतपुरमा शनिबार भएको पत्रकार सम्मेलनमा बोल्दै उनले विधि र प्रक्रियाअनुसार नै...

View Article


Image may be NSFW.
Clik here to view.

एएफसी कपमा थ्रीस्टारको विजयी सुरुआत

काठमाडौं, ५ भदौ । एएफसी कप फुटबल छनोट अन्तर्गत ‘प्ले अफ’को पहिलो खेलमा नेपाली राष्ट्रिय लिग विजेता थ्रीस्टार क्लबले आयोजक राष्ट्र मङ्गोलियाको लिग विजेता ‘एर्चिम’ फुटबल क्लबलाई २–० ले हराएको छ ।...

View Article

Image may be NSFW.
Clik here to view.

विश्वकप क्रिकेटका लागि महिला खेलाडीको छनोट

काठमाडौँ, ७ भदौ । आइसिसी विश्वकप छनोट एसिया–२०१६ का लागि आज ३८ सदस्यीय महिला क्रिकेट खेलाडीको प्रारम्भिक छनोट गरिएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप)को आयोजनामा गत साउन ८ देखि ११ गतेसम्म कीर्तिपुरमा...

View Article


Image may be NSFW.
Clik here to view.

खेल सुरु हुनुअगावै महिला रेस्लरलाई सनक चढेपछि … !

एजेन्सी । समरस्लामपछि मंगलबारबाट सुरु भएको WWE स्म्याकडाउनमा तब नसोचेको स्थिति पैदा भयो, जब खेलको नीति नियमभन्दा बाहिरको फाइट सुरु भयो । यस्तो फाइट दुई सुपर वुमन रेसलर निक्की बेला र कार्मेलाबीच भएको हो...

View Article

Image may be NSFW.
Clik here to view.

प्रतिवन्धविरुद्ध नेपाली खेलाडीहरुले गरेको अपिल एएफसीद्वारा खारेज

काठमाडौं, ९ भदौ । खेल मिलेमतोको आरोपमा आजीवन प्रतिवन्ध लागेका नेपाली फुटबल खेलाडीहरुले त्यसविरुद्ध गरेको अपिल एसियाली फुटबल महासंघ (एएफसी)ले खारेज गरिदिएको छ । नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्व...

View Article


Image may be NSFW.
Clik here to view.

युरोपियन वर्ष खेलाडीको उपाधि रोनाल्डोलाई

फाइल फोटो काठमाडौं, १० भदौ । क्रिस्टियानो रोनाल्डोले युरोपियन वर्ष खेलाडीको उपाधि जितेका छन् । उनले  युरोपियन वर्ष खेलाडी सिजन २०१५-१६ का लागि उपाधि जितेका हुन् । उनी रियल मड्रिडलाई च्याम्पियन्स लिग र...

View Article

Image may be NSFW.
Clik here to view.

राष्ट्रिय खेलकुद प्रतियोगिता मङ्सीर ८ देखि १५ गतेसम्म

इटहरी, १० भदौ । राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशवकुमार विष्टले आगामी मङ्सीर ८ देखि १५ गतेसम्म सातौँ राष्ट्रिय खेलकुद प्रतियोगिता पूर्वाञ्चलमा हुनेगरी मिति तय भएको बताएका छन् । प्रेस चौतारीले...

View Article

Image may be NSFW.
Clik here to view.

सातौं राष्ट्रिय खेलकुदको तयारी तीव्र गतिमा

विराटनगर, ११ भदौ । पूर्वाञ्चलमा हुन गइरहेको सातौँ राष्ट्रिय खेलकुद – २०७३ को तयारी तीव्ररुपमा भइरहेको छ । राष्ट्रिय खेलदकुद परिषद्का सदस्य सचिव केशवकुमार विष्टले शनिबार विराटनगरमा आयोजित पत्रकार...

View Article
Browsing all 7991 articles
Browse latest View live