Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

खेल सुरु हुनुअगावै महिला रेस्लरलाई सनक चढेपछि … !

$
0
0

एजेन्सी । समरस्लामपछि मंगलबारबाट सुरु भएको WWE स्म्याकडाउनमा तब नसोचेको स्थिति पैदा भयो, जब खेलको नीति नियमभन्दा बाहिरको फाइट सुरु भयो । यस्तो फाइट दुई सुपर वुमन रेसलर निक्की बेला र कार्मेलाबीच भएको हो ।

WWE 1

 

खेल सुरु हुनुभन्दा केहीबेर अघि निक्की अन्तर्वार्ता दिँदै थिइन् । त्यत्तिकैमा कार्मेला निक्की भएको ठाउँमा आइन र अाक्रमण गरिहालिन् । यसक्रममा उनले निक्कीलाई खुबै पिटिन् । खेल भने सुरु भएकै थिएन ।

WWE

बल्लतल्ल रेफ्रीले दुई जनालाई छुट्याउन सफल भए । त्यतिबेलासम्म निक्कीको नराम्ररी धुलाई भइसकेको थियो ।

The post खेल सुरु हुनुअगावै महिला रेस्लरलाई सनक चढेपछि … ! appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles