Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

प्रतिवन्धविरुद्ध नेपाली खेलाडीहरुले गरेको अपिल एएफसीद्वारा खारेज

$
0
0

Match Fixingकाठमाडौं, ९ भदौ । खेल मिलेमतोको आरोपमा आजीवन प्रतिवन्ध लागेका नेपाली फुटबल खेलाडीहरुले त्यसविरुद्ध गरेको अपिल एसियाली फुटबल महासंघ (एएफसी)ले खारेज गरिदिएको छ ।

नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्व कप्तान सागर थापासहित चार खेलाडी र एक प्रशिक्षकले गरेको अपिल एएफसीको अपिल कमिटीले खारेज गरिदिएको हो ।

एएफसीले म्याच फिक्सिङको आरोपमा तत्कालीन कप्तान सागर थापा, विकास सिंह क्षेत्री, रितेश थापा, सन्दिप राईसँगै प्रशिक्षक अञ्जन केसीमाथि प्रतिवन्ध लगाएको थियो ।

 

The post प्रतिवन्धविरुद्ध नेपाली खेलाडीहरुले गरेको अपिल एएफसीद्वारा खारेज appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles