‘खेलाडी’ नै भएर बाँच्ने आधार तयार गर्छु- खेलकुदमन्त्री
काठमाडौं, १४ भदौ । युवा तथा खेलकुदमन्त्री दलजित श्रीपाइलीले खेलाडीलाई ‘खेलाडी’ नै भएर बाँच्ने आधार तयार गर्नु आफ्नो लक्ष्य भएको बताएका छन् । युवा तथा खेलकुद मन्त्रालयमा आज ‘४२औँ चेस ओलम्पियाड’ र ‘१६औँ...
View Articleजापानमा नेपाली खेलाडी बेपत्ता भएकोबारे छानबिन गर्न समिति गठन
काठमाडौं, १५ भदौ । मैत्रीपूर्ण क्रिकेट प्रतियोगितामा सहभागी हुन जापान जाने क्रममा टोकियो विमानस्थलबाटै जुलाई १५ तारिखमा नेपाली खेलाडी बेपत्ता भएकाबारे पत्ता लगाउन राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले...
View Articleराष्ट्रिय पुरुष तथा महिला भलिबल भदौ २८ देखि असोज ३ सम्म
काठमाडौँ, १५ भदौ । नेपाल भलिबल सङ्घको आयोजनामा तेस्रो राष्ट्रिय पुरुष तथा महिला भलिबल च्याम्पियनसिप हुने भएको छ । यही भदौ २८ देखि असोज ३ गतेसम्म चल्ने उक्त प्रतियोगितामा पुरुषतर्फ ११ र महिलातर्फ १०...
View Articleक्रिकेटको विवाद मिलाउन आइसीसीको टोली आज नेपाल आउने
काठमाडौं, १८ भदौ । निलम्बन खोल्नेसहितका आन्तरिक विवाद मिलाउन अन्तर्राष्ट्रिय क्रिकेट परिषद आइसीसीको टोली आज नेपाल आउने भएको छ । आइसीसीको टोली पदाधिकारीबीचको आन्तरिक झगडा, दुई कार्यसमितिबीचको...
View Articleआइसीसीको टोली नेपालमा आजबाट भेटवार्तामा
काठमाडौं, १९ भदौ । निलम्बन खोल्नेसहितका आन्तरिक विवाद मिलाउन अन्तर्राष्ट्रिय क्रिकेट परिषद आइसीसीको टोली नेपाल आइपुगेको छ । शनिबार नेपाल आएको टोलीले आजदेखि भेटवार्ता थाल्दैछ । टोलीले आज प्रधानमन्त्री...
View Articleसमाधानको दिशामा ‘क्रिकेट विवाद’, बोर्ड गठन गर्न आइसीसी सहमत
काठमाडौं, १९ भदौ । नेपाली पक्षको प्रस्ताव अनुसार क्रिकेट बोर्ड गठन गर्न इन्टरनेशनल क्रिकेट काउन्सिल (आइसीसी) सहमत भएपछि नेपाली क्रिकेट क्षेत्रमा लामो समदेखि जारी विवाद समाधान हुने संकेत देखिएको छ ।...
View Articleनेपाल क्रिकेट संघमाथिको प्रतिबन्ध नौ महिनाभित्र हट्ने
काठमाडौं, १९ भदौ । अन्तराष्ट्रिय क्रिकेट काउन्सिल (आइसीसीले) नेपाल क्रिकेट संघ क्यानमाथि लगाउँदै आएको प्रतिबन्ध नौ महिनाभित्र हटाउने बताएको छ । नेपाल भ्रमणमा रहेका आइसीसीका सीइओ डेभिड रिचर्डसनले आइतबार...
View Articleसन्दीपलाई अष्ट्रेलियन पूर्वकप्तानको टीमका खेल्ने निम्तो
काठमाडौं, २१ भदौ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका प्रतिभाशाली युवा लेग स्पिनर सन्दीप लामिछानेलाई अष्ट्रेलियन पूर्वकप्तान माइकल कलार्कको एकेडेमीबाट औपचारिक निम्तो आएको छ । क्लार्कको एकेडेमीले पठाएको...
View Articleसन्दीप लामिछानेलाई क्लार्कको निम्तो
काठमाडौँ, २१ भदौ । प्रतिभाशाली नेपाली युवा क्रिकेट खेलाडी सन्दीप लामिछानेले अस्ट्रेलियामा क्रिकेट खेल्न पाउने भएका छन् । सोह्र वर्षीय लेग स्पिनर लामिछानेलाई अस्ट्रेलियाका पूर्व कप्तान माइकल क्लार्कले...
View Articleएसियन च्याम्पियनसिपमा महेश्वरलाई स्वर्ण
काठमाडौं, २२ भदौ । नेपालका महेश्वर महर्जनले शारीरिक सुगठनको ५० औँ एसियन च्याम्पियनसिपको उपाधि जितेका छन् । भुटानमा मङ्गलबार भएको प्रतियोगिताअन्तर्गत ७५ केजी तौल समूहमा भाग लिएका महर्जनले १० देशका...
View Articleअस्ट्रेलियामा नेपाली खेलाडीलाई स्वर्ण
काठमाडौँ, २६ भदौ । अस्ट्रेलियामा बस्दै आएका नेपाली खेलाडी मोहन बमले सिड्नी इन्टरनेसनल खुला जुडो च्याम्पियनसीपको कातातर्फ स्वर्णपदक जितेका छन् । बमले भर्खरै सम्पन्न खेलमा त्यहाँकै खेलाडी एडमन्ड युनसँग...
View Articleविश्व वरियतामा नेपालको दुई स्थान सुधार
काठमाडौं, ३० भदौ । विश्व फुटबल महासङ्घ (फिफा)को विश्व वरियतामा नेपाल दुई स्थान सुधार गर्दै १८६ औँ स्थानमा उक्लिएको छ । फिफाले बिहीबार सार्वजनिक गरेको वरियतानुसार अघिल्लो महिना १८८ औँ स्थानमा रहेको...
View Articleखेलकुद मन्त्रीसमेतको उपस्थितिमा क्रान्तिकारीद्वारा रंगशाला सरसफाइ
काठमाडौं, ३१ भदौ । युवा तथा खेलकुदमन्त्री दलजित श्रीपाइलीसमेतको उपस्थितिमा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीले शुक्रबार दशरथ रंगशाला सरसफाइ गरेको छ । यसक्रममा साधारण प्याराफिटतर्फ...
View Articleएमएसएन चम्किएपछि बार्सिलोनाको सानदार जित
काठमाडौं, २ असोज । स्पेनिस ला लिगा अन्तर्गत शनिबार राति भएको खेलमा डिफेन्डिङ च्याम्पियन बार्सिलोनाले नयाँ क्लब लेगानेसविरुद्ध शानदार विजय हासिल गरेको छ । बार्सिलोनाले लेगानेसलाई ५–१ ले हराएको हो ।...
View Articleसन्दिपलाई लिन क्लार्क विमानस्थल नै पुगे
काठमाडौं, ३ असोज । नेपाली युवा क्रिकेटर सन्दिप लामिछानेलाई लिन अस्ट्रेलियाका पूर्व क्रिकेट कप्तान माइकल क्लार्क आफै विमानस्थलमा पुगेका छन् । क्लार्कको निमन्त्रणापछि लामिछाने आइतबार प्रशिक्षणका लागि...
View Articleरोनाल्डोले भेट्टाए ‘निकै नै हट’नयाँ प्रेमिका (फोटो फिचरसहित)
एजेन्सी । एक स्पेनिस रिपोर्टमा विश्वास गर्ने हो भने रियल मड्रिड तथा पोर्चुगलका स्टार फुटबलर क्रिष्टियानो रोनाल्डोले नयाँ प्रेमिका भेट्टाएका छन् । रिपोर्टमा दावी गरिएअनुसार रोनाल्डो पछिल्लो समय पूर्व...
View Articleट्याकलमा परी घाइते भए मेसी, तीन साता मैदान बाहिर
काठमाडौं, ६ असोज । स्पेनिस ला लिगा अन्तर्गत गएरातिको खेलमा एथ्लेटिको मड्रिडविरुद्धको खेलमा लिओनल मेसी घाइते भएका छन् । आरामको लागि अब उनी तीन साता मैदान बाहिर नै रहनेछन् । खेलको ५९ औं मिनेटमा डिएगो...
View Articleभारतको ५०० औँ टेस्ट क्रिकेट, जित भन्दा हार धेरै
काठमाडौं, ६ असोज । भारतले टेस्ट क्रिकेटमा बिहिबार ५०० औं खेल खेलिरहेको छ । कानपुरमा जारी न्युजिल्याण्डसँगको टेस्ट क्रिकेट भारतको ५०० औँ खेल हो । भारत खेलेको ४९९ खेलमा १२९ मा जितेको छ भने १५७ खेलमा हार...
View Articleथ्रीस्टार बोर्डोलोई ट्रफी फुटबल प्रतियोगिताको दोस्रो चरणमा
काठमाडौं, ८ असोज । बोर्डोलोई ट्रफी फुटबल प्रतियोगिता अन्तर्गत आफ्नो दोस्रो खेलमा नेपालको थ्रीस्टार क्लबले भारतीय टोली आयल इन्डिया फुटबल क्लबसँग १–१ गोलको बराबरी खेलेको छ । भारतको गुवाहाटीमा जारी...
View Articleइपिएलको पहिलो खेलमा पञ्चकन्या विजयी
काठमाडौँ, ९ असोज । शनिबार भएको एभरेस्ट प्रिमियर लिग (इपिएल) टि–ट्वान्टी क्रिकेट प्रतियोगिताको पहिलो खेलमा पञ्चकन्या तेजले विजयी शुरुअात गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा...
View Article