Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

आइपीएल : अाज एक खेल मात्रै

$
0
0

काठमाडाैं, २६ चैत । भारतमा जारी इन्डियन प्रिमियर लिग (आइपीएल) अन्तर्गत आज एक मात्र खेल हुने भएको छ । हैदरावादस्थित राजीव गान्धी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने आजको खेलमा सनराइजर्स हैदराबाद र राजस्थान रोयल्सबीच प्रतिस्पर्धा हुनेछ ।

खेल नेपाली समय अनुसार राति ८ः १५ बजे बाट सुरु हुने खेलमा सनराइजर्स हैदरावाद केन विलियम्सन र राजस्थान रोयल्स अजिन्क्या रहाणेको कप्तानीमा मैदानमा उत्रने छ ।

यसअघि अाइतबार भएको खेलमा कोलकोत्ता नाइट राइडर्स र किंग्स इलेभव पञ्जाव विजयी भएको छ । अाइतबार भएको पहिलो खेलमा कोलकोत्ताले देल्ली डेयर डेविल्सलाई ४ विकेटले पराजीत गर्‍यो भने राति भएको दोस्रो खेलमा पञ्जावले रोयल च्यालेन्जर्स बैंगलोरलाई ६ विकेटले पराजीत गरेको थियो ।

The post आइपीएल : अाज एक खेल मात्रै appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles