वेस्टह्यामसँग पनि बराबरीमै सिमित भयो चेल्सी
एजेन्सी, २६ चैत । आइतबार राति भएको प्रिमियर लिगमा चेल्सीलाई वेस्टह्यामले एकएक गोलको बराबरीमा रोक्न सफल भएको छ । खेलको पहिलो हाफमा चेल्सीका लागि सेजर एजपिलीक्युएटाले गोल गरेका थिए । गएको सिजन प्रिमियर...
View Articleएट्लेटिकोले रियल मड्रिडलाई बराबरीमा रोक्यो, बार्सिलोनालाई फाइदा
एजेन्सी, २६ चैत । स्पेनिस लिग लालिगामा एट्लेटिको मड्रिडले रियल मड्रिडलाई एकएक गोलको बराबरीमा रोक्न सफल भएको छ । रियलको घरेलु मैदान बर्नबाउमा भएको खेलमा अग्रता भने रोनाल्डोको गोलमा रियलले लिएको थियो ।...
View Articleनेयमारको तुलना मेस्सीसँग गर्दै पेलेले यसो भने
एजेन्सी, २६ चैत । फुटबल लिजेण्ड पेलेले नेयमारबारे आफ्नो प्रतिक्रिया दिएका छन् । उनले नेयमारको फुटबल खेल्ने शैली रोनाल्डोभन्दा मेस्सी जस्तो भएको बताएका छन् । ‘रोनाल्डोभन्दा पनि नेयमार मेस्सीजस्तो...
View Articleआइपीएल : अाज एक खेल मात्रै
काठमाडाैं, २६ चैत । भारतमा जारी इन्डियन प्रिमियर लिग (आइपीएल) अन्तर्गत आज एक मात्र खेल हुने भएको छ । हैदरावादस्थित राजीव गान्धी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने आजको खेलमा सनराइजर्स हैदराबाद र...
View Articleप्रदेशस्तरीय क्रिकेट प्रतियोगिता शुरु
कपिलवस्तु, २६ चैत । शिवराज नगरपालिकास्थित शिवशक्ति युवा क्लबको आयोजनामा ५ नं प्रदेशस्तरीय खुला टि–२० न्यु इयर कप २०७५ क्रिकेट प्रतियोगिता आजदेखि शुरु भएको छ । प्रतियोगितामा प्रदेश नं ५ का १० टोलीको...
View Article‘बार्सिलोनाविरुद्ध रोमाले सानदार कमव्याक गर्छ’
एजेन्सी, २७ चैत । मंगलबार राति हुने च्याम्पियन्स लिगको दोस्रो चरणका खेलहरु हुँदैछन् । पहिलो चरणमा ४-१ गोलले बार्सिलोनाले रोमालाई पराजित गरेको थियो । रोमाको घरेलु मैदानमा हुने खेलमा बार्सिलोनाले बलियो...
View Articleच्याम्पियन्स लिगः म्यानचेस्टर सिटी गर वा मरको अवस्थामा, लिभरपुलले रोक्न सक्ला...
एजेन्सी, २७ चैत । च्याम्पियन्स लिगको क्वाटरफाइनल खेलको पहिलो लिग चरणमा लिभरपुलले म्यानचेस्टर सिटीलाई ३-० गोलले पराजित गर्दै बलियो अग्रता बनाएको छ । मंगलबार राति हुने दोस्रो लिग चरणका लागि म्यानचेस्टर...
View Articleविराट गोल्डकपको उपाधि थ्रीस्टारलाई
विराटनगर । विराट गोल्डकप–२०७४ को उपाधि थ्रीस्टार क्लब काठमाडौँले हात पारेको छ । विराटनगरको शहीद मैदानमा आज साँझ सम्पन्न खेलमा त्रिभुवन आर्मीलाई ३–०ले पराजित गर्दे थ्रीस्टारले उपाधि हात पारेको हो ।...
View Articleइन्डियन प्रिमियर लिगः राजस्थान रोयल्स नौ विकेटले पराजित
एजेन्सी, २७ चैत । गएराति भएको इन्डियन प्रिमियर लिग अन्तर्गत खेलमा सनराइजर्स हैदरावादले राजस्थान रोयल्सलाई नौ विकेटले पराजित गरेको छ । टस हारेर ब्याटिङको निम्तो पाएको राजस्थानले २० ओभरमा ९ विकेट...
View Articleडिपिएल : काठमाडौँद्वारा धनगढीसामु १२८ रनको लक्ष्य
धनगढी, २७ चैत । धनगढी प्रिमियर लिग क्रिकेट प्रतियोगिताअन्तर्गत अहिले भइरहेको खेलमा काठमाडौँ गोल्डेन्सले टिम चौराह धनगढीसामु एक सय २८ रनको विजयी लक्ष्य प्रस्तुत गरेको छ । प्रतियोगिताको फाइनल प्रवेशका...
View Articleडिपिएल : महेन्द्रनगर र काठमाडौँ फाइनलका लागि भिड्ने
सिद्धराज भट्ट र शेरबहादुर सिंह/धनगढी, २७ चैत । महेन्द्रनगर युनाइटेड र काठमाडौँ गोल्डेन्स यहाँ जारी रुस्लान धनगढी प्रिमियर लिग(डिपिएल) क्रिकेट प्रतियोगिताको फाइनल प्रवेशका लागि भिड्ने भएका छन् । प्रदेश...
View Articleयस सिजनकै लज्जास्पद हार व्यहोर्दै बार्सिलोना च्याम्पियन्स लिगबाट बाहिरियो
एजेन्सी, २८ चैत । पहिलोे लिग खेलमा घरेलु मैदानमा बनाएको ४–१ गोलको अग्रता जोगाउन नसक्दा बार्सिलोना च्याम्पियन्स लिगबाट बाहिरिएको छ । रोमाको घरेलु मैदानमा भएको खेलमा रोमाले सानदार कमव्याक गर्दै तीन गोल...
View Articleच्याम्पियन्स लिगः म्यानचेस्टर सिटीलाई पाखा लगाउँदै लिभरपुल सेमिफाइनलमा प्रवेश
एजेन्सी, २८ चैत । गए राति भएको च्याम्पियन्स लिगको क्वाटरफाइनल खेलको दोस्रो लिग चरणमा लिभरपुलले म्यानचेस्टर सिटीलाई २-१ गोलले पराजित गरेको छ । सानदार कमव्याकको अपेक्षा गरिएको सिटी सम्रग ५-१ गोलले...
View Articleइन्डियन प्रिमियर लिग: चेन्नेई सुपर किङसको लगातार दोस्रो जित
एजेन्सी, २८ चैत । महेन्द्रसिंह धोनीको कप्तानीमा रहेको चेन्नेई सुपर किङसले इन्डियन प्रिमियर लिगमा लगातार दोस्रो जित निकाल्न सफल भएको छ । मंगलबार राति भएको खेलमा चेन्नेई सुपर किङसले कोलकाता नाइटराइडर्स...
View Articleच्याम्पियन्स लिगबाट पाखा लागेपछि इनियस्टाले दिए यस्तो प्रतिक्रिया
एजेन्सी, २८ चैत । रोमाविरुद्धतको खेलमा पराजित भएपछि बार्सिलोनाका स्टार खेलाडी इनियस्टाले प्रतिक्रिया दिएका छन् । उनले रोमाविरुद्धको खेल नै आफ्नो अन्तिम च्याम्पियन्स लिग खेल हुन सक्ने बताएका छन् ।...
View Articleमेस्सीले गोल गर्दा बार्सिलोना शहरमा कम्पन : अनुसन्धान
एजेन्सी, २८ चैत । अर्जेन्टिनाको फुटबल स्टार लियोनल मेस्सीले बार्सिलोना टिमको लागी गोल हान्दा बार्सिलोना शहरमा वास्तवमा नै कम्पन हुने स्पेनका वैज्ञानिकहरुले बताएका छन् । अनुसन्धानकर्ताहरुले क्याम्प नोउ...
View Articleच्याम्पियन्स लिगः युभेन्ट्सलाई फेरि पाखा लगायो रियल मड्रिडले
एजेन्सी, २९ चैत । बुधबार राति भएको च्याम्पियन्स लिगमा रियल मड्रिडविरुद्ध सानदार कमव्याक गरेको इटालियन क्लब युभेन्ट्सले अन्तिम मिनेटमा रोनाल्डोलाई रोक्न नसक्दा सेमिफाइनलमा पुग्न असफल भएको छ । पहिलो लिग...
View Articleबार्यन म्युनिख च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश
एजेन्सी, २९ चैत । बार्यन म्युनिखविरुद्ध सानदार कमव्याक गर्न नसकेपछि सेभिल्ला पनि च्याम्पियन्स लिगबाट बाहिरिएको छ । गए राति भएको खेलमा गोलरहित बराबरी खेल खेलेपछि सम्रगमा सेभिल्ला २-१ गोलले पराजित भएको...
View Articleइन्डियन प्रिमियर लिग: सन्दिप लामिछानेको टिम दिल्ली फेरि पराजित
एजेन्सी, २९ चैत । सन्दिप लामिछानेको टिम दिल्ली डेयरडेभिल्स इन्डियन प्रिमियर लिगमा लगातार दोस्रो पटक पराजित भएको छ । जयपुरमा भएको खेलमा दिल्ली राजस्थान रोयल्ससँग डकवर्थ एण्ड लुइसको नियमका आधारमा १०...
View Articleरोकिएको डिपिएल क्रिकेटको फाइनल आजबाट
धनगढी, २९ चैत । धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेटको फाइनल प्रवेशका लागि आज खेल हुने भएका छन् । बुधबार रोकिएका खेलहरु आज हुन लागेका हुन् । महेन्द्रनगर युनाइटेड र काठमाडौं गोल्डेन्सबीचको खेल वर्षाका...
View Article