Image may be NSFW.
Clik here to view.
एजेन्सी, २६ चैत । आइतबार राति भएको प्रिमियर लिगमा चेल्सीलाई वेस्टह्यामले एकएक गोलको बराबरीमा रोक्न सफल भएको छ । खेलको पहिलो हाफमा चेल्सीका लागि सेजर एजपिलीक्युएटाले गोल गरेका थिए ।
गएको सिजन प्रिमियर लिगको उपाधि उचालेको चेल्सी यस सिजन च्याम्पियन्स लिगका लागि पनि छनोट नहुने अवस्था प्रवल बनेको छ । खेलको ७३ औ मिनेटमा वेस्टह्यामका लागि जाभिएर हर्नानडेजले सानदार गोल गर्दै खेल बराबरीमा ल्याएका थिए ।
यो बराबरीसँग चेल्सीको ३२ खेलमा ५७ अंक भएको छ ।
त्यस्तै हिजो नै भएको अर्को खेलमा आर्सनलले साउथह्यामटनलाई ३-२ गोलले पराजित गरेको छ ।
The post वेस्टह्यामसँग पनि बराबरीमै सिमित भयो चेल्सी appeared first on Sajha Post.