Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

हार्नबाट जोगियो रियल मड्रिड

$
0
0

एजेन्सी, ६ वैशाख । पछिल्लो समय उच्च फर्ममा रहेको रियल मड्रिडले एथ्लेटिको बिलबाओलाई एकएक गोलको बराबरीमा रोक्न सफल भएको छ ।

रियलको घरेलु मैदानमा भएको खेलमा अग्रता बिलबाओले लिएको थियो ।

खेलको १४ औ मिनेटमा इनाकी बिलियम्सले गोल गरेका थिए ।

तर, दोस्रो हाफको अन्तिम समयमा क्रिस्टियानो रोनाल्डोले सानदार गोल गर्दै रियललाई पराजित हुनबाट जोगाए ।

रियलको ३३ खेलमा ६८ अंक रहेको छ भने बार्सिलोनाको ८३ अंक रहेको छ ।

The post हार्नबाट जोगियो रियल मड्रिड appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles