दश जनामा सिमित बार्सिलोना बराबरीमा रोकियो
एजेन्सी, ५ वैशाख । मंगलबार राति भएको स्पेनिस लालिगामा बार्सिलोनालाई सेल्टाभिगोले २–२ गोलको बराबरीमा रोक्न सफल भएको छ । स्पेनिस लिगको उपाधि नजिक रहेको बार्सिलोनालाई सेल्टा भिगोले कडा टक्कर दिएको हो ।...
View Articleटोटनह्यामलाई झट्का, ब्रिंटनले बराबरीमा रोक्यो
एजेन्सी, ५ वैशाख । गए राति भएको प्रिमियर लिगमा टोटनह्यामलाई ब्रिंटन एण्ड होभ एल्भियनले एकएक गोलको बराबरीमा रोक्न सफल भएको छ । ब्रिंटनको घरेलु मैदानमा भएको खेलमा टोटनह्यामले अग्रता बनाएको थियो ।...
View Articleआईपीएल : आज राजस्थान र कोलकोत्ता भिड्दै
काठमाडौं, ५ वैशाख । इन्डियन प्रिमियर लिग (आइपीएल) अन्र्तगत आज राजस्थान रोयल्स र कोलकोत्ता नाइट राइडर्सबीच प्रतिस्पर्धा हुने भएको छ । जयपुरको सवाई मानसिंह स्टेडियममा हुने आजको खेल नेपाली समय अनुसार...
View Article‘यसपटकको विश्वकपमा पनि असफल भए सन्यास लिन्छु’
एजेन्सी, ५ वैशाख । सन् २०१८ को विश्वकप जित्नेमा अर्जेन्टिनाका स्टार खेलाडी लियोनल मेस्सी आशावादी रहेका छन् । सन् २०१४ को विश्वकप फाइनलमा जर्मनीसँग पराजित भएपछि उनले खेलबाट सन्यास लिने बताएका थिए । तर,...
View Articleमाइभ्याली गोल्डकपको तयारी अन्तिम चरणमा
इलाम, ५ वैशाख । इलामको ठूलो टुँडिखेलमा वैशाख ६ गतेदेखि सञ्चालन हुन लागेको चौथो अन्तर्राष्ट्रिय आमन्त्रण माइभ्याली गोल्डकपको तयारी अन्तिम चरणमा पुगेको छ । वैशाख ६ देखि १७ वैशाखसम्म सञ्चालन हुने...
View Articleम्यानचेस्टर युनाइटेडको सहज जित
एजेन्सी, ६ वैशाख । गएराति भएको प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडले एफसी बोर्नेमाउथलाई २-० गोलले पराजित गरेको छ । वेस्टब्रोमसँग पराजित भएपछि सर्वत्र आलोचना भएको म्यानुका लागि योे जितले राहत मिलेको...
View Articleहार्नबाट जोगियो रियल मड्रिड
एजेन्सी, ६ वैशाख । पछिल्लो समय उच्च फर्ममा रहेको रियल मड्रिडले एथ्लेटिको बिलबाओलाई एकएक गोलको बराबरीमा रोक्न सफल भएको छ । रियलको घरेलु मैदानमा भएको खेलमा अग्रता बिलबाओले लिएको थियो । खेलको १४ औ...
View Articleइन्डियन प्रिमियर लिग: राजस्थान सात विकेटले पराजित, कोलकाता लिगको शिर्ष...
एजेन्सी, ६ वैशाख । इन्डियन प्रिमियर लिगमा कोलकाता नाइटराइडर्सले टिम राजस्थानलाई सात विकेटले पराजित गरेको छ । तेस्रो जित दर्ता गराउन सफल कोलकाता लिगको शिर्ष स्थानमा उक्लिएको छ । टस हारेर ब्याटिङ गरेको...
View Articleविश्वकपका लागि फिट होलान् त नेयमार !
एजेन्सी, ६ वैशाख । सन् २०१८ मा हुने विश्वकप उपाधिको दाबेदार मानिएको देश हो ब्राजिल । ब्राजिलका केही स्टार खेलाडीहरु घाइते रहेका छन् । तीमध्येका एक हुन् नेयमार । उनको विश्व कप पुर्व नै रिकभर हुने...
View Articleक्रिकेट संघको विधान जस्ताको त्यस्तै पारित
काठमाडौं, ६ वैशाख । नेपाल क्रिकेट संघ (क्यान) को विशेष साधारणसभाले अन्तर्राष्ट्रिय क्रिकेट संघ (आइसिसी) ले प्रस्ताव गरेको विधान हुबहु पारित गरेको छ । बिहीबार काठमाडौंमा भएको साधारसभाले विधानलाई हुबहु...
View Articleचेल्सीको च्याम्पियन्स लिगमा छनोट हुने सपना जिवितै
एजेन्सी, ७ वैशाख । गएराति भएको प्रिमियर लिगमा चेल्सीले बन्र्लीलाई २-१ गोलले पराजित गर्दै च्याम्पियन्स लिगमा स्थान बनाउने आशा जिवितै राखेको छ । खेलको २० औ मिनेटमा बन्र्लीका केभिन लंगले आत्मघाती गोल...
View Articleएट्लेटिको मड्रिडलाई झट्का, बार्सिलोनासँगको अंकदुरी झन् बढ्यो
एजेन्सी, ७ वैशाख । स्पेनिस लालिगामा एट्लेटिको मड्रिडलाई झट्का लागेको छ । गएराति भएको खेलमा रियल सोसिडाडसँग एट्लेटिको मड्रिड ३-० गोलले पराजित भएको हो । सोसिडाडको घरेलु मैदानमा भएको खेलमा विलियन जोसले...
View Articleप्रदेश नं २ : अन्तर्राष्ट्रिय क्रिकेट मैदान बनाइने
महेन्द्रनगर, धनुषा, ७ वैशाख । मुख्यमन्त्री लालबाबु राउतले प्रदेश नं २ मा अन्तर्राष्ट्रिय क्रिकेट मैदान निर्माण गरिने घोषणा गरेका छन् । जनकपुरको बाह्रबिघा रंगभूमि मैदानमा धनुषा जिल्ला क्रिकेट संघको...
View Articleवाट्सनको शतकसँगै चेन्नईको सानदार जित
काठमाडौं, ८ वैशाख । इण्डियन्स प्रिमियर लिग आइपिएल क्रिकेटमा गएराती भएको खेलमा राजस्थान रोयल्सका विरुद्ध चेन्नई सुपर किंग्सले सानदार विजय निकालेको छ । पुणेमा भएको खेलमा चेन्नईले राजस्थान रोयल्सलाई ६४...
View Articleआईपिएलमा आज दुई खेल, दिल्लीले सन्दीपलाई उतार्ने अनुमान
काठमाडौं, ८ वैशाख । आईपीएलमा आज २ वटा खेलहरु हुदैछन् । आज कोलकत्ता नाईट राईडर्स र किङस् ईलेभेन पञ्जाब तथा रोयल च्यालेन्जर्स ब्याग्लोर र दिल्ली डेयर डेभिल्स प्रतिस्पर्धा गर्दैछन् । दिल्ली देयर...
View Articleआइपीएल : कोलकाताद्वारा पञ्जाबलाई १९२ रनको लक्ष्य
काठमाडाैं, ८ वैशाख । भारतमा जारी इण्डियन प्रिमियर लिग क्रिकेटमा कोलकाता नाइट राइडर्सले किंग्स ११ पञ्जाबसामु १९२ रनको लक्ष्य प्रस्तुत गरेको छ। घरेलु मैदान इडेन गार्डेनमा टस हारेर व्याटिङ्गको निम्तो...
View Articleमाइभ्याली गोल्डकप : सिक्किम युनाइटेड क्वाटरफाइनलमा
मंगलबारे, इलाम ८ चैत । सिक्किम युनाइटेड क्लब, भारत इलाममा जारी चौथो अन्तरर्राष्ट्रिय आमन्त्रण माइभ्याली गोल्डकप फूटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ । आज इलामको ठूलो टुँडीखेलमा भएको खेलमा...
View Articleलिभरपुललाई झट्का, बेस्टब्रोमले बराबरीमा रोक्यो
एजेन्सी, ९ वैशाख । गएराति भएको प्रिमियर लिगमा वेस्टब्रोमले सानदार कमव्याक गर्दै लिभरपुलललाई दुईदुई गोलको बराबरीमा रोक्न सफल भएको छ । वेस्टब्रोमको घरेलु मैदानमा भएको खेलमा ड्यानी इन्स र मोहमम्द सलाहले...
View Articleएफए कपः टोटनह्यामले म्यानचेस्टर युनाइटेडलाई पराजित गर्न सकेन
एजेन्सी, ९ वैशाख । शनिबार राति भएको एफए कपको फाइनल खेलमा म्यानचेस्टर युनाइटेडले टोटनहयामलाई २-१ गोलले पराजित गरेको छ । पहिलो हाफको १७ औ मिनेटमा नै डि अलीले गोल गर्दै टोटनह्यामलाई अग्रता दिलाएका थिए ।...
View Articleबार्सिलोनाले गोलको वर्षात् गर्दै जित्यो ‘कोपा डेल रे’को उपाधि
एजेन्सी, ९ वैशाख । शनिबार राति सम्पन्न ‘कोपा डेल रे’को फाइनल खेलमा बार्सिलोनाले सेभिल्लाविरुद्ध ५-० गोलको वर्षात् गर्दै उपाधि जितेको छ । यस सिजनको पहिलो उपाधि जितेको बार्सिलोना स्पेनिस लिग लालिगा पनि...
View Article