Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

युभेन्ट्सले जित्यो कोपा इटालिया कप

$
0
0

एजेन्सी, २७ वैशाख । एसी मिलानलाई पराजित गर्दै युभेन्ट्सले कोपा इटालियाको कप जितेको छ । गएराति भएको खेलमा ४-० गोलले पराजित गर्दै कोपा इटालियाको कप जितेको हो ।

युभेन्ट्सका लागि मेधी बेनाटियाले दुई गोल गरे ।

उनले खेलको ५६ औ ६४ औ मिनेटमा गोल गरे । डगलास कोस्टा र निकोलिया कानिकले एकएक गोल गरे ।

१२ वर्ष पछि उपाधि नजिक पुगेको एसी मिलानले खेलमा कुनै चमत्कार गर्न सकेन । लगातार चारपटक कोपा इटालियाको उपाधि जितेको युभेन्ट्स इटालियन लिग सेरिया उपाधि पनि जितिसकेको छ ।

The post युभेन्ट्सले जित्यो कोपा इटालिया कप appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles