Quantcast
Channel: Game – Sajha Post
Browsing all 7991 articles
Browse latest View live

Image may be NSFW.
Clik here to view.

आइपिएल: हैदराबादले बैंग्लोरलाई ५ रनले हरायो, केन विलियम्सन बने नायक

हैदराबाद, २५ वैशाख । आइपिएलको सोमबार राति राजिव गान्धी अन्तर्राष्ट्रिय स्टेडियममा सनराइजर्स हैदरावादले रोयल च्यालेन्जर्स बैंग्लोरलाई ५ रनले हराएको छ । आइपिएलको अहिलेसम्म भएको ३९ खेलमा हैदरावाद अंक...

View Article


Image may be NSFW.
Clik here to view.

‘लियोनल मेस्सीसँग अझै दुई तीनवटा च्याम्पियन्स लिग उपाधि जित्ने समय छ’

एजेन्सी, २५ वैशाख । च्याम्पियन्स लिगबाट बहिरिएपछि बार्सिलोनाको व्यापक आलोचना भयो । रोमाले ऐतिहासिक कमब्याक गर्दै बार्सिलोनालाई पराजित गरेको थियो । क्लब प्रमुख बार्तेमोउले बार्सिलोना च्याम्पियन्स लिगमा...

View Article


Image may be NSFW.
Clik here to view.

आइपिएल : आज राजस्थान रोयल्स र किङ्स इलेभेन पञ्जाब भिड्दै

एजेन्सी, २५ वैशाख । इन्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेट अन्तर्गत सोमबारराती भएको खेलमा सनराइजर्स हैदरवादले रोयल च्यालेन्जर्स बैंग्लोरलाई ५ रनले हराएको छ । हैदरावादमा भएको खेलमा पहिले व्याटिङ गरेको...

View Article

Image may be NSFW.
Clik here to view.

आइपिएल : पञ्जावको अर्को पराजय, राजस्थानले निकाल्यो १५ रनको विजय

जयपुर, २६ वैशाख । इन्डियन प्रिमियर लिगअन्तर्गत मंगलबार राति भएको ४०औं खेलमा राजस्थान रोयल्सले किंग्स इलेवन पञ्जाबलाई १५ रनले हराएको छ । जयपुरमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको राजस्थानले...

View Article

Image may be NSFW.
Clik here to view.

साउथह्याम्टन रेलिगेशन हुनबाट जोगियो

एजेन्सी, २६ वैशाख । गएराति भएको प्रिमियर लिगमा साउथह्याम्टनले स्वान्सी सिटीलाई १-० गोलले पराजित गर्दै रेलिगेशनमा पर्नबाट जोगिएको छ । यस सिजन आफ्ना भरपर्दा खेलाडीहरु बेचेको साउथह्याम्टनले प्रिमियर...

View Article


Image may be NSFW.
Clik here to view.

पिएसजीले जित्यो फ्रेन्च कपको उपाधि

एजेन्सी, २६ वैशाख । यस सिजन उच्च फर्ममा रहेको पिएसजीले लेस हरबियर्सलाई २-० गोलले पराजित गर्दै फ्रेन्च कपको उपाधि जित्न सफल भएको छ । पिएसजीले यो उपाधिसँगै यस सिजन तीनवटा उपाधि जित्न सफल भएको हो ।...

View Article

Image may be NSFW.
Clik here to view.

एट्लेटिको मड्रिडले बार्सिलोनामाथि लगायो यस्तो आरोप

एजेन्सी, २६ वैशाख । एट्लेटिको मड्रिडले एन्टोनियलो ग्रिजम्यान बार्सिलोना जाने हल्लालाई उक्साएर बार्सिलोनाले क्लबप्रति अपमान गरेको अरोप लगाएका छन् । उच्च फर्ममा रहेका ग्रिजम्यानलाई गएको सिजनको सूरुवातमा...

View Article

Image may be NSFW.
Clik here to view.

‘नेयरमार अर्को सिजन रियल मड्रिडको महत्वपुर्ण खेलाडी’

एजेन्सी, २६ वैशाख । पउल ब्रिटनरले ब्राजिलियन स्टार नेयमार रियल मड्रिड जानुपर्ने बताएका छन् । आउने सिजनमा रियलले नेयमारलाई ल्याउन हरसम्भव प्रयास गर्ने समेत उनले बताएका छन् । गएको सिजन २२२ मिलियन युरोमा...

View Article


Image may be NSFW.
Clik here to view.

आइपीएल : आजको भिडन्त मुम्बई र कोलकोत्ताको

काठमाडौं, २७ वैशाख । इन्डियन प्रिमियर लिग क्रिकेट अन्तर्गत आज कोलकोत्ता नाइट राइडर्स र मुम्बई इन्डियन्सबीच खेल हुने भएको छ । जयपुरको सवाईमानसिंह स्टेडियममा हुने आजको एक मात्र खेल नेपाली समय अनुसार...

View Article


Image may be NSFW.
Clik here to view.

राष्ट्रव्यापी त्रिवि बिबिए टी–ट्वेन्टी क्रिकेट प्रतियोगिता वैशाख ३० देखि

काठमाडौँ, २६ वैशाख । नेपाल क्रिकेट संघ (क्यान)को सहयोगमा राष्ट्रव्यापी त्रिवि बिबिए टी–ट्वेन्टी क्रिकेट प्रतियोगिता–२०७५ यही वैशाख ३० गतेदेखि शुरु हुने भएको छ । उक्त प्रतियोगिताका खेल मूलपानीस्थित...

View Article

Image may be NSFW.
Clik here to view.

बार्सिलोनाको अपराजित यात्रा कायमै, भिल्लारियलविरुद्ध गोलको वर्षात्

एजेन्सी, २७ वैशाख । गएराति भएको स्पेनिस लिग ला लिगामा बार्सिलोनाले भिल्लारियललाई ५-१ गोलले पराजित गरेको छ । यस सिजन अपराजित रहेको बार्सिलोनाले भिल्लारियलविरुद्ध गोलको वर्षात् गरेको हो । बार्सिलोनाको...

View Article

Image may be NSFW.
Clik here to view.

सेभिल्लाको घरेलु मैदानमा पछारियो रियल मड्रिड

एजेन्सी, २७ वैशाख । रियल मड्रिडलाई सेभिल्लाले हारको स्वाद चखाएको छ । गएराति भएको स्पेनिस लिग ला लिगामा रियललाई सेभिल्लाले ३-२ गोलले पराजित गरेको हो । सेभिल्लाले पहिलो हाफमा नै रियलविरुद्ध दुई गोलको...

View Article

Image may be NSFW.
Clik here to view.

युभेन्ट्सले जित्यो कोपा इटालिया कप

एजेन्सी, २७ वैशाख । एसी मिलानलाई पराजित गर्दै युभेन्ट्सले कोपा इटालियाको कप जितेको छ । गएराति भएको खेलमा ४-० गोलले पराजित गर्दै कोपा इटालियाको कप जितेको हो । युभेन्ट्सका लागि मेधी बेनाटियाले दुई गोल...

View Article


Image may be NSFW.
Clik here to view.

चेल्सीलाई हडल्सफिल्ड टाउनले बराबरीमा रोक्यो, आर्सनलको लज्जास्पद हार

एजेन्सी, २७ वैशाख । गएराति भएको प्रिमियर लिगमा चेल्सीलाई हडल्सफिल्ड टाउनले चेल्सीलाई १-१ गोलको बराबरीमा रोकेको छ । च्याम्पियन्स लिगका लागि छनोट हुन चेल्सीलाई जित हासिल गर्नु अति आवश्यक थियो भने...

View Article

Image may be NSFW.
Clik here to view.

प्रधानमन्त्री कप अन्तर प्रदेश क्रिकेट जेठमा

काठमाडौँ, २७ वैशाख । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजनामा प्रधानमन्त्री कप अन्तर प्रदेश क्रिकेट प्रतियोगिता आगामी जेठमा हुने भएको छ । आगामी जेठ १३ देखि २९ गतेसम्म सञ्चालन हुने उक्त...

View Article


Image may be NSFW.
Clik here to view.

बेस्टह्यामलाई पराजित गर्न सकेन म्यानचेस्टर युनाइटेडले

एजेन्सी, २८ वैशाख । गएराति भएको प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडलाई वेस्टह्याम युनाइटेडले गोलरहित बराबरीमा रोक्न सफल भएको छ । बेस्टह्याको घरेलु मैदानमा भएको खेलमा म्यानुले केही अवसर सिर्जना गरेता...

View Article

Image may be NSFW.
Clik here to view.

नेयमार बार्सिलोना फर्किनेबारे यसो भन्छन् इनिष्टा

एजेन्सी, २८ वैशाख । बार्सिलोना स्टार खेलाडी एन्द्री इनिष्टाले नेयमारबारे टिप्पणी गरेका छन् । उनले नेयमार बार्सिलोनामा फर्किए सबैभन्दा बिचित्र हुने बताएका छन् । गएको सिजन २२२ मिलियन युरोमा नेयमार...

View Article


Image may be NSFW.
Clik here to view.

आईपिएल क्रिकेट : राजस्थान रोयल्स र चेन्नाई सुपर किङ्सको भिडन्त अाज

काठमाडाैं, २८ वैशाख ।  दिल्ली डेयरडेभिल्सलाई हराउँदै सनराईजर्स हैदरावाद इण्डियन प्रिमियर लिग (आईपिएल) ट्वेन्टी ट्वेन्टी क्रिकेटको ‘प्ले अफ’मा पुग्ने पहिलो टोली बनेको छ । दिल्लीको फिरोज शाह कोट्ला...

View Article

Image may be NSFW.
Clik here to view.

राजस्थानले चेन्नईलाई ४ विकेटले हरायो, जोस बटलरको लगातार चौथो अर्ध-शतक

जयपुर, २९ वैशाख । इण्डियन प्रिमियर लिग आईपीएल क्रिकेटको शुक्रबार राति भएको ४३ खेलमा राजस्थान रोयल्स विजयी भएको छ । चेन्नई सुपर किंग्सलाई ४ विकेटले हराएको हो । यो जितसँगै राजस्थानले अघिल्लो चरण पुग्ने...

View Article

Image may be NSFW.
Clik here to view.

विश्वकप नजिकिदै गर्दा ब्राजिललाई झट्का, ड्यानी एल्भ्स घाइते

एजेन्सी, २९ वैशाख । विश्वकप सूरुवात हुन अब एक महिनामात्र बाँकी रहेको छ । तर, महत्वपुर्ण खेलाडी घाइतेभएपछि ब्राजिललाई झट्का लागेको छ । लिगामेन्टमा चोट लागेपछि ब्राजिलयन स्टार खेलाडी ड्यानी एल्भ्स लगभग...

View Article
Browsing all 7991 articles
Browse latest View live