पुष्पलाल स्मृति ब्याडमिन्टन वैशाख २६ देखि
इटहरी, २० वैशाख । नेपाल खेलकूद महासंघ र नेपाल ब्याडमिन्टन संघको आयोजना तथा अन्य विभिन्न संघको सह संयोजनमा यही वैशाख २६ गतेदेखि योनेक्स सनराइज सातौं राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता इटहरीमा आयोजना...
View Articleयुरोपा लिगको फाइनलमा एट्लेटिको मड्रिड भर्सेस मार्से
एजेन्सी, २१ वैशाख । गए राति भएको युरोपा लिगको सेमिफाइनल खेलको दोस्रो लिगमा स्पेनिस क्लब एट्लेटिको मड्रिडले आर्सनललाई १-० गोलले पराजित गरेको छ । सम्रगमा २-१ गोलले आर्सनललाई पराजित गर्दै एट्लेटिको...
View Articleइन्डियन प्रिमियर लिगः धोनीको चेन्नइ फेरि पराजित
एजेन्सी, २१ वैशाख । इन्डियन प्रिमियर लिगमा चेन्नाई सुपरकिंग्सलाई कोलकाता नाइट राइडर्सले ६ विकेटले पराजित गरेको छ। टस हारेर पहिले व्याटिङ गरेको चेन्नाईले २० ओभरमा ५ विकेट गुमाएर १७७ रन बनाएको थियो ।...
View Article‘हो मेरो नेयमारसँग विवाद थियो’
एजेन्सी, २१ वैशाख । पिएसजीका स्टार खेलाडी तथा सर्वाधिक गोलकर्ता इडिसन काभानीले नेयमारसँग समस्या भएको स्वीकारेका छन् । नेयमार पिएसजी आएपछि काभानी र नेयमारबीच जिम्मेवारीलाई लिएर विवाद रहेको थियो ।...
View Articleराष्ट्रिय भलिबलः पुलिस र एपिएफ विजयी
काठमाडौँ, २१ वैशाख । जापान राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उद्घाटन खेलमा नेपाल पुलिसले न्यू डायमन्ड एकेडेमीलाई पराजित गर्दै प्रतियोगितामा सुखद् शुरुआत गरेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद...
View Articleआइपिएल : पञ्जाबलाई हरायो मुम्बईले
काठमाडाैं, २२ वैशाख । इन्डियन प्रिमियर लिग आईपीएलमा मुम्बई इन्डियन्सले किङ्ग्स इलाभेन पन्जाबलाई ६ विकेटले हराएको छ । इन्दौरमा टस हारेर पहिले व्याटिङ गरेको पन्जाबले २० ओभरमा ६ विकेट गुमाएर १७४ रन...
View Articleएन्फाको नयाँ नेतृत्व चयन हुँदै
काठमाडौं, २२ वैशाख । ललितपुरमा शनिबार बिहान शुरु भएको अखिल नेपाल फुटबल संघ (एन्फा) को १६ औं साधारण सभाले आजै साँझ सम्ममा नयाँ नेतृत्व चयन गर्ने भएको छ । एक अध्यक्ष, चार उपाध्यक्ष र ११ सदस्य चयन गर्न...
View Articleएन्फा अध्यक्षमा कर्माछिरिङ शेर्पा प्यानलै विजयी
काठमाडौं, २२ वैशाख । अखिल नेपाल फुटबल संघ (एन्फा) को आज सम्पन्न साधारणसभाले अध्यक्षमा कर्माछिरिङ शेर्पा विजयी बनेका छन् । लामो विवादपछि निर्वाचनमा शेर्पा विजयी भएका हुन् । शेर्पाले ६३ मत ल्याएका छन्...
View Articleप्रिमियर लिग: ‘रेलिगेशन व्याटल’अति नै रोमाञ्चक मोडमा
एजेन्सी, २३ वैशाख । प्रिमियर लिगको रेलिगेशन व्याटल अति नै रोमाञ्चक मोडमा आइपुगेको छ । गएराति भएको खेलमा स्टोक सिटी क्रिस्टल प्यालेससँग २-१ गोलले पराजित हुँदा प्रिमियर लिगबाट रेलिगेट भएको छ । यस सिजन...
View Articleयुभेन्ट्स इटालियन लिगको उपाधि नजिक
एजेन्सी, २३ वैशाख । इटालियन लिग सेरिया ‘ए’मा युभेन्ट्सले बोलाग्नालाई ३-१ गोलले पराजित गरेको छ । लिग उपाधि नजिक रहेको युभेन्ट्सलाई अब एक खेल जितेमात्रै लिग उपाधि हात पार्नेछ । बोलाग्नाविरुद्धको खेलमा...
View Articleचेन्नाई सुपर किङ्स विजयी
एजेन्सी, २३ वैशाख । इन्डियन प्रिमियर लिगमा चेन्नाई सुपर किङ्स विजयी भएको छ । शनिबार भएको पहिलो खेलमा चेन्नाई सुपर किङ्गसले रोयल च्यालेन्जर्स बैंग्लोरलाई ६ विकेटले पराजित गरेको हो। खेलमा पहिले...
View Articleम्यानचेस्टर युनाइटेडका पुर्व प्रशिक्षक सर एलेक्स फर्गुसन अस्पताल भर्ना
एजेन्सी, २३ वैशाख । म्यानचेस्टर युनाइटेडका पुर्व प्रशिक्षक सर एलेक्स फर्गुसन अस्पताल भर्ना भएका छन् । उनलाई ब्रेन हाइमोरहेज भएपछि म्याकलेसफिल्ड जिल्ला अस्पतालमा भर्ना गरिएको हो । त्यस्तै ७६ वर्षीय...
View Articleबार्सिलोनालाई उसकै घरेलु मैदानमा हराउने दाउमा रियल मड्रिड
एजेन्सी, २३ वैशाख । स्पेनिस लिग ला लिगाको महाभिडन्त एलक्लासको आज राति हुँदैछ । यस सिजन अपराजित रहेको बार्सिलोनालाई यस सिजनको पहिलो हार चखाउने दाउमा रियल मड्रिड रहेको छ । तर, बार्सिलोनाको घरेलु मैदान नउ...
View Articleमेरो कार्यकालमा ‘म्याच फिक्सिङ’ हुँदैन र हुन दिन्न : नवनिर्वाचित एन्फा...
काठमाडौं, २३ बैशाख । अखिल नेपाल फुटबल संघ (एन्फा) का नवनिर्वाचित अध्यक्ष कर्माछिरिङ शेर्पाले म्याच फिक्सिङ रोक्न तत्काल कानून आवश्यक रहेको बताएका छन् । उनले भने, ‘म्याच फिक्सिङको अन्त्य गर्न तत्काल...
View Articleमेस्सी भर्सेस रोनाल्डो : कसले उचाल्दा त ‘बालोन डि ओर’को उपाधि ?
एजेन्सी, २३ वैशाख । यो वर्षको ‘बालोन डि ओर’को उपाधि कसले उचाल्दा भन्ने अनुमानले व्यापक चर्चा पाइरहेको छ । विगत १० वर्षदेखि लियोनल मेस्सी र क्रिष्टियानो रोनाल्डोको बर्चस्व रहँदै आएको यस ट्रफी दुवैले...
View Articleआईपीएलः मुम्बईले कलकत्तालाई लगातार सातौं खेलमा हरायो
मुम्बई, २३ वैशाख । वानखेडे स्टेडियममा मुम्बई इण्डियन्स्ले कलकत्ता नाइटराइडर्सलाई १३ रनले हराएको छ । १८२ रनको लक्ष्य पछ्याएको कलकत्ताले २०औं ओभरमा ६ विकेट गुमाउँदै १६८ रनमा समेटियो । रविन उथप्पाले...
View Articleआइपिएलः राजस्थानलाई हराउँदै तेस्रो स्थानमा उक्लियो पञ्जाब
इन्दोर, २४ वैशाख । राजस्थान रोयल्सलाई ६ विकेटले हराउँदै इन्डियन प्रिमियर लिग (आइपिएल) मा किंग्स इलावेन पञ्जाब तेस्रो स्थानमा उक्लिएको छ। आइतबार राति भएको खेलमा पञ्जाब आफ्नो जितसँगै ९ खेलबाट १२ अंक...
View Articleएल क्लासिको : रियल मड्रिड र बार्सिलोना दुई–दुई गोलको बराबरीमा
एजेन्सी, २४ वैशाख । ला लिगा च्याम्पियनमा रियल मड्रिडले बार्सिलोनासँग बराबरी खेलेको छ । यो सिजनको अन्तिम एल क्लासिको अर्थात् रियल मड्रिड र बार्सिलोनाबीचको खेल आइतबार राति बराबरीमा टुंगिएको हो ।...
View Articleआइपिएलः आज बैंगलोर र हैदरावाद भिड्ने
एजेन्सी, २४ वैशाख । इन्डियन प्रिमियर लिग क्रिकेट (आइपीएल) अन्तर्गतको अाइतबार भएको खेलमा मुम्बई इन्डियन्स र किंग्स इलेभन पञ्जाव विजयी भएका छन् । आइतबार भएको पहिलो खेलमा मुम्बईले कोलकोत्ता नाइट...
View Articleलियोनल मेस्सीमाथि रामोसले लगाए यस्तो आरोप
एजेन्सी, २५ वैशाख । आइतबार राति भएको एल क्लासिको खेल पश्चात रियल मड्रिडका डिफेण्डर सर्जियो रामोसले बार्सिलोना स्टार खेलाडी लियोन मेस्सीमाथि आरोप लगाएका छन् । उनले रेफ्रीलाई मेस्सीले दबाब दिएको आरोप...
View Article