Quantcast
Viewing all articles
Browse latest Browse all 7991

युभेन्ट्स इटालियन लिगको उपाधि नजिक

Image may be NSFW.
Clik here to view.

एजेन्सी, २३ वैशाख । इटालियन लिग सेरिया ‘ए’मा युभेन्ट्सले बोलाग्नालाई ३-१ गोलले पराजित गरेको छ ।

लिग उपाधि नजिक रहेको युभेन्ट्सलाई अब एक खेल जितेमात्रै लिग उपाधि हात पार्नेछ ।

बोलाग्नाविरुद्धको खेलमा युभेन्ट्स एक गोलको पछि परेको थियो । तर, सानदार कमव्याक गर्दै युभेन्ट्सले खेल जितेको हो ।

युभेन्ट्सका लागि सामी खेद्रिया र पाब्लो ड्याबलाले एकएक गोल गरेका थिए ।

सेबास्टीयनले आत्मघाती गोल गरे । बोलाग्नाका लागि एकमात्र गोल सेबास्टीयनले गरे । यो जितसँगै युभेन्ट्सको ३६ खेलमा ९१ अंक भएको छ । दोस्रो स्थानमा रहेको नेपोलीको ३५ खेलमा ८४ अंक रहेको छ ।

The post युभेन्ट्स इटालियन लिगको उपाधि नजिक appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles