Quantcast
Viewing all articles
Browse latest Browse all 7991

च्याम्पियन्स लिगको क्वाटरफाइनलमा बार्सिलोना एथ्लेटिको मड्रिडसँग भिड्ने

काठमाडौं, ५ चैत । डिफेन्डिङ च्याम्पियन बार्सिलोनाले च्याम्पियन्स लिगको क्वाटरफाइनलमा घरेलु प्रतिद्वन्द्वी एथ्लेटिको मड्रिडको सामना गर्ने भएको छ । नेपाली समयअनुसार शुक्रबार अपह्रान्न भएको ड्रमा बार्साले एथ्लेटिको मड्रिड प्रतिद्वन्दी पाएको हो ।

Image may be NSFW.
Clik here to view.
UEFA Champions League Quarter Final Draw

यस्तै रियल मड्रिडले जर्मन टिम वुल्फवर्ग तथा बार्यन म्युनिखले पोर्चुगिच बेनफिकासँग प्रतिस्पर्धा गर्ने भएका छन् । पहिलो पटक च्याम्पियन्स लिगको क्वाटरफाइनलमा पुगेको म्यान्चेस्टर सिटीले भने पेरिस सेन्ट जर्मेनसँग प्रतिस्पर्धा गर्ने भएको छ ।

अघिल्लो वर्ष युभेन्टसलाई हराउँदै बार्सिलोनाले उपाधी जितेको थियो ।

 

The post च्याम्पियन्स लिगको क्वाटरफाइनलमा बार्सिलोना एथ्लेटिको मड्रिडसँग भिड्ने appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles