Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

स्वेदश फर्कँदै सन्दीप

$
0
0

काठमाडौं, ८ जेठ । इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा उत्कृष्ट प्रदर्शन गरेका नेपाली लेग स्पिनर सन्दीप लामिछाने आज स्वदेश फर्कदै छन् ।

लामिछाने आज दिउँसो जेट विमानबाट नेपाल आउँदैछन् । अन्तर्राष्ट्रिय क्रिकेटरहरुले पनि अहिले सन्दीपको बलिङको तारिफ गरिरहेका छन् ।

आईपीएलमा उत्कृष्ट प्रदर्शन गरेका सन्दीपले ३ खेलबाट ५ विकेट लिएका थिए भने ६ दशमलव ८–३ को इकोनोमीसहित सन्दीप पाँचौ नम्बरमा परेका छन् ।

The post स्वेदश फर्कँदै सन्दीप appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles