Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

इटालीलाई बराबरीमा रोक्यो नेदरल्याण्डले

$
0
0

एजेन्सी, २२ जेठ । गए राति भएको अन्राष्ट्रिय मैत्रीपुर्ण खेलमा इटालीलाई नेदरल्याण्डले एकएक गोलको बराबरीमा रोक्न सफल भएको छ ।

इटालीका लागि खेलको ६७ औ मिनेटमा साइमन जाजाले गोल गरे ।

तर, खेलको ६९ औ मिनेटमा इटालीका डोमिनीकोले रातो कार्ड पाए । १० जनामा सिमित इटालीले त्यसपछि कमजोर खेल प्रदर्शन गर्यो । नेदरल्याण्डका लागि खेलको ८८ औ मिनेटमा नथान एकले गोल गरे ।

विश्वकपका लागि छनोट हुन नसकेको नेदरल्याण्डले पछिल्लो समय खक्केको खेल प्रदर्शन गर्दै आइरहेको छ ।

विश्वकप सुरु हुन अब केही दिनमात्र बाँकी रहेको छ । इटालीले विश्वकपका लागि बलियो तयारी गरेको बताएको छ ।

The post इटालीलाई बराबरीमा रोक्यो नेदरल्याण्डले appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles