मेस्सीले आग्रह नमाने उनको जर्सी र फोटो जलाइने
एजेन्सी, २१ जेठ । यदी मेस्सी इजरायलविरुद्धको मैत्रीपुर्ण खेल खेलेमा फेयानहरुले उनको फोटो र जर्सी अवश्य जलाउने प्यालेस्टायनियन फुटबल एसोसियसन प्रमुख जिब्रिल राजोउवले बताएका छन् । अर्जेन्टिनाले आउने...
View Article‘रोनाल्डोभन्दा मेस्सीलाई रोक्न कठिन’
एजेन्सी, २१ जेठ । आर्सनलका डिफेण्डर मुस्ताफीले रोनाल्डोभन्दा मेस्सीलाई रोक्न कठिन हुने बताएका छन् । यस सिजन लियोनल मेस्सी उच्च फर्ममा रहेका छन् । उनले यस सिजन ४५ गोल गरेका थिए । त्यस्तै केही दिन अगाडि...
View Articleजर्मनीको विश्वकप टोली घोषणा, अटाएनन् यी चर्चित स्टारहरु
काठमाडौं, २१ जेठ । जर्मनीले यही जुन १४ बाट रसियामा हुने विश्वकप फुटबलका लागि २३ सदस्यीय अन्तिम टोली घोषणा गरेको छ । साविक विजेता जर्मनीले प्रारम्भिक २७ सदस्यीय टोली घोषणा गरेको थियो । सोमबार घोषणा...
View Articleइटालीलाई बराबरीमा रोक्यो नेदरल्याण्डले
एजेन्सी, २२ जेठ । गए राति भएको अन्राष्ट्रिय मैत्रीपुर्ण खेलमा इटालीलाई नेदरल्याण्डले एकएक गोलको बराबरीमा रोक्न सफल भएको छ । इटालीका लागि खेलको ६७ औ मिनेटमा साइमन जाजाले गोल गरे । तर, खेलको ६९ औ...
View Articleजिनेदिन जिदानले जब फ्रान्सलाई विश्वकप उपाधि दिलाए…
एजेन्सी, २२ जेठ । सन् १९९८ विश्वकप फुटबलका आयोजक फ्रान्सलाई घरमै उपाधि दिलाउँदा नायक बनेका थिए जिनेदिन जिदान। हाल स्पेनिस क्लब रियल मेड्रिडमा पनि उनी सफल प्रशिक्षकका स्पापित भइसकेका छन्। सन् १९९८...
View Articleडेटिङ सकेर विश्वकप तयारीका लागि रोनाल्डो क्याम्पमा फर्किए
एजेन्सी, २२ जेठ । यसपटकको विश्वकपमा युरोकप विजेता पोर्चुगल पनि विश्वकप दाबेदार टोलीको रुपमा हेरिएको छ । रसियामा हुने विश्वकपका लागि क्रिस्टियानो रोनाल्डो ट्रेनिङमा फर्किएका छन् । । केही दिन...
View Articleमैत्रीपुर्ण खेलमा मोरक्को र सर्भिया विजयी
काठमाडौँ, २२ जेठ । अन्तराष्ट्रिय मैत्रीपुर्ण खेलमा मोरक्कोले स्लोभाकियालाई २-१ गोलले पराजित गरेको छ । खेलमा स्लोभाकियाले अग्रता लिएको थियो । स्लोभाकियाका लागि जान ग्रिगसले गोल गरेका थिए । तर, त्यसपछि...
View Articleदुईवटा च्याम्पियन लिग खेलबाट गार्डीयोला निलम्बनमा
एजेन्सी, २२ जेठ । मेनचेस्टर सिटीका व्यवस्थापक तथा स्पेनिश फुटबल टोलीका व्यवसायिक प्रशिक्षक पेप गार्डीयोलालाई युइएफएले आयोजना गर्ने दुईवटा च्याम्पियन लिग खेलमा निलम्बन गरिएको छ । लिभरपुलको हारमा उनको...
View Articleमदन भण्डारी स्पोर्ट्स एकेडेमी तुलसीपुरको अध्यक्षमा बरुण श्रेष्ठ
दाङ, २२ जेठ । मदन भण्डारी स्पोर्ट्स एकेडेमी तुलसीपुरको पहिलो भेला आज तुलसीपुरमा सम्पन्न भएको छ । भेलाले मदन भण्डारी स्पोर्ट्स एकेडेमी तुलसीपुर उपहानगरपालिको अध्यक्षमा बरुण श्रेष्ठलाई चयन गरेको छ ।...
View Articleरसियाले टर्कीलाई समेत हराउन सकेन
एजेन्सी, २३ जेठ । विश्वकप मैत्रीपुर्ण खेलमा विश्वकप आयोजक राष्ट्र रसियालाई टर्कीले १-१ गोलको बराबरीमा रोक्न सफल भएको छ । विश्वकपका लागि बलियो तयारी गरिरहेको रसियाले खासै गतिलो खेल भने प्रदर्शन गर्न...
View Articleविश्वकप जित्नैका लागि जन्मिएका फुटबलका ‘कालो हिरा’पेले
एजेन्सी, २३ जेठ । फुटबलमा कालो हिराको उपनामबाट परिचित पेले वास्तवमा फुटबल खेल्न तथा विश्वकप जित्नका लागि नै जन्मेका व्यक्ति हुन्। उनी फुटबलमा ‘बाइसाइकल किक’मार्फत गोल गर्ने विज्ञका रूपमा परिचित छन्।...
View Articleअर्जेन्टिनाले इजरायलसँग मैत्रीपुर्ण खेल नखेल्ने
एजेन्सी, २३ जेठ । एजेन्सी । सुरक्षाको प्रश्न उठेपछि विश्वकपको तयारीमा रहेको अर्जेन्टिनाले इजरायलसँग मैत्रिपूर्ण खेल नखेल्ने भएको छ । पछिल्लो समय इजरायल र प्यालेस्टाइनबीच राजनीतिक विवाद चलिरहेको छ ।...
View Article‘बार्सिलोना आउने भए ग्रिजम्यान मेस्सीको ओझेलमा रहेर खेल्न सक्नुपर्छ’
एजेन्सी, २३ जेठ । पुर्व बार्सिलोना खेलाडी मेनडिटाले एन्टोनियो ग्रिजम्यान बार्सिलोना आउनेबारे आफ्नो टिप्पणी दिएका छन् । उनले ग्रिजम्यान बार्सिलोना मेस्सीको आझेलमा पर्ने बताएका छन् । उनले भनेका छन्,...
View Articleमेक्सिकोका फुटबलरले गरे यौनकर्मीसँग पार्टी
एजेन्सी, २३ जेठ । फिफा विश्वकप १४ जुनदेखि रसियामा शुरु हुँदैछ । फ्यानहरुले विश्वकपको तिव्र प्रतिक्षा गरिरहेका छन् । तर, यसैबीच एउटा अचम्मको खबर बाहिर आएको छ । मेक्सिकोको वर्ल्डकप टीमले फिफा...
View Articleबाख्रासँग मेस्सीको फोटोशूट !
एजेन्सी, २३ जेठ । फिफा विश्वकप १४ जुनबाट शुरु हुँदैछ । फिफा विश्वकपसँग जोडिएर विभिन्न प्रकारका खबरहरु बाहिर आइरहेका छन् । त्यस्तै अर्जेन्टिनी स्टार फुटबलर लियोनल मेस्सीको एक फोटोशूट यतिबेला चर्चाको...
View Articleबेल्जियमको सानदार जित
एजेन्सी,२४ जेठ । गएराति भएको विश्वकप मैत्रीपुर्ण खेलमा बेल्जियमले इजिप्टलाई ३-० गोलले पराजित गरेको छ । विश्वकपको दाबेदार टोली मानिएको बेल्जियमले सानदार जित हात पार्न सफल भएको हो । बेल्जियमका लागि...
View Articleविश्वकप मैत्रीपुर्ण खेलमा नाइजेरिया र पनामा पराजित
एजेन्सी,२४ जेठ । गएराति भएको विश्वकप मैत्रीपुर्ण खेलमा नाइजेरिया र पनामा पराजित भएका छन् । नाइजेरिया चेक रिपब्लिकसँग १-० गोलले पराजित भएको छ । चेक रिपब्लिकका लागि एकात्र गोल कालासले गरेका थिए ।...
View Articleफ्रान्ज बेकेनबाउर जसले जर्मनीका लागि इतिहास रचे
एजेन्सी,२४ जेठ । फ्रान्ज बेकेनबाउरले सन् १९७४ को विश्वकपमा जर्मन टोलीको प्रेरणादायी कप्तानको भूमिका तथा मिडफिल्डमा उत्कृष्ट सुझबुझ भएका कारण नै आफ्नो राष्ट्र जर्मनीलाई उक्त संस्करणको विश्वकप दिलाएका...
View Articleब्राजिलका यी स्टार खेलाडी भन्छन्, ‘रामोस मुर्ख हुन्’
एजेन्सी,२४ जेठ । च्याम्पियन्स लिगमा लिभरपुलका स्टाइकर मोहमम्द सलाहलाई घाइते बनाएको आरोप लागेका रामोस अझै पनि त्यही विवादका कारण चर्चामा रहेका छन् । केही दिन अगाडि मात्रै लिभरपुलका स्टार खेलाडी...
View Articleमेस्सीले भनेः ग्रिजम्यान बार्सिलोना आउ
एजेन्सी,२४ जेठ । बार्सिलोनाका स्टार खेलाडी लियोनल मेस्सीले एन्टोनियो ग्रिजम्यानलाई बार्सिलोनामा आउन आग्रह गरेका छन् । एट्लेटिको मड्रिडमा लामो समय बिताएका उनी पछिल्लो समय उच्च फर्ममा रहेका छन् ।...
View Article