Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

अर्जेन्टिनाविरुद्ध आइसल्याण्डः एकएक गोलको बराबरीमा पहिलाे हाफ

$
0
0

काठमाडौं, २ असार । विश्वकप फुटबलमा अर्जेण्टिना र आइसल्याण्डले पहिलो हाफसम्म एक एक गोल गरी बराबरीमा भएको छ ।

खेलको १९ औ मिनेटमा अर्जेन्टिनाका सर्जियो अगुइरोले गोलगरेसँगै अर्जेण्टिनालाई अग्रता दिलाएका थिए भने लगत्तै खेलको २३ औ मिनेटमा आइसल्याण्डका जोहानवर्गको क्रसमा अल्फ्रेड फिनबोगासेनले गोल फर्काएका हुन् ।

त्यसपछि खेलको पहिलो हाफसम्म दुवै टिमले एक एक गोलमै चित्त बुझाएका छन् ।

The post अर्जेन्टिनाविरुद्ध आइसल्याण्डः एकएक गोलको बराबरीमा पहिलाे हाफ appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles