Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

यस्तो छ विश्वकपमा समुह चरणबाटै बाहिरिने देशहरुको सुची

$
0
0

काठमाडौँ, १५ असार । रसियामा जारी २१ औ संस्करणको विश्वकपका समुह चरणका खेलहरु सकिएका छन् ।

समुह चरणको खेल समाप्तिसँगै १६ देश विश्वकपको अर्को चरणमा प्रवेश गरेका छन् भने १६ वटा देश विश्वकपबाट बाहिरिएका छन् ।

विश्वकपको दाबेदार मानिएको देश जर्मनी पनि छनोट चरणबाटै बाहिरिएको छ ।

जापानबाहेक सबै एसियाली देशहरु पनि बाहिरिएका छन् । त्यस्तै सबै अफ्रिकन देशहरु पनि विश्वकपबाट बाहिरिएका छन् । यी हुन् विश्वकपबाट बाहिरिने देशहरुको सुची

समुह ए
साउदी अरेबिया
इजिप्ट

समुह बि
इरान
मोरक्को

समुह सी
पेरु
अष्ट्रेलिया

समुह डी
नाइजेरिया
आइसल्याण्ड

समुह इ
सर्विया
कोस्टा रिका

समुह एफ
दक्षिण कोरिया
जर्मनी

ग्रुप जी
ट्युनिसिया
पनामा

ग्रुप एच
सेनेगल
पोल्याण्ड

The post यस्तो छ विश्वकपमा समुह चरणबाटै बाहिरिने देशहरुको सुची appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles