Quantcast
Channel: Game – Sajha Post
Browsing all 7991 articles
Browse latest View live

Image may be NSFW.
Clik here to view.

खुशीयाली मनाउँदा नेइमारको बहिनी घाइते

ब्राजिल, १४ असार । रसियामा जारी विश्वकप फुटबलले अहिले विश्वको ध्यान तानिरहेको छ । आफूलाई मन पर्ने टिमले जिते खुशीयाली बाँड्नु सामान्य हो । प्रतियोगिता अन्तर्गत दोस्रो खेलमा ब्राजिलले कोस्टारिकालाई २–०...

View Article


Image may be NSFW.
Clik here to view.

यस्तो छ विश्वकपमा समुह चरणबाटै बाहिरिने देशहरुको सुची

काठमाडौँ, १५ असार । रसियामा जारी २१ औ संस्करणको विश्वकपका समुह चरणका खेलहरु सकिएका छन् । समुह चरणको खेल समाप्तिसँगै १६ देश विश्वकपको अर्को चरणमा प्रवेश गरेका छन् भने १६ वटा देश विश्वकपबाट बाहिरिएका...

View Article


Image may be NSFW.
Clik here to view.

यस विश्वकपको अन्तिम १६ मा स्थान बनाउन सफल देशहरुको सुची

काठमाडौँ, १५ असार । रसियामा जारी २१ औ संस्करणको विश्वकपका समुह चरणका खेलहरु सकिएका छन् । समुह चरणको खेल समाप्तिसँगै १६ देश विश्वकपको अर्को चरणमा प्रवेश गरेका छन् भने १६ वटा देश विश्वकपबाट बाहिरिएका...

View Article

Image may be NSFW.
Clik here to view.

विश्वकपको अन्तिम १६ मा कुन देशको प्रतिस्पर्धी कुन देश ?

काठमाडौँ, १५ असार । रसियामा जारी २१ औ संस्करणको विश्वकपका समुह चरणका खेलहरु सकिएका छन् । समुह चरणको खेल समाप्तिसँगै १६ देश विश्वकपको अर्को चरणमा प्रवेश गरेका छन् भने १६ वटा देश विश्वकपबाट बाहिरिएका...

View Article

Image may be NSFW.
Clik here to view.

यस्तो छ विश्वकपका समुह चरणका सबै खेलहरुको नतिजा

काठमाडौं, १५ असार । रसियामा जारी विश्वकपका समुह चरणका खेलहरु सकिएका छन् । यस विश्वकपमा तीन देशले मात्र नौ अंक जोड्न सफल भए । उरुग्वे, फ्रान्स र बेल्जियमले सत प्रतिशत नतिजा निकाल्न सफल भए । यस्तो छ...

View Article


Image may be NSFW.
Clik here to view.

बार्सिलोना सबैभन्दा धेरै कमाइ गर्ने क्लब, रियल तेस्रो स्थानमा

काठमाडौँ, १५ असार । विश्वचर्चित म्यागाजिन फोब्र्सले यस वर्षको सर्वाधिक कमाइ गर्ने क्लबहरुको सुची सार्वजनिक गरेको छ । सार्वजनिक गरेको सूची अनुसार सर्वाधिक कमाइ गर्नेको पहिलो स्थानमा बार्सिलोना क्लब...

View Article

Image may be NSFW.
Clik here to view.

‘नेयमार रियल मड्रिड आउ’

काठमाडौँ, १५ असार । पिएसजी तथा ब्राजिलका स्टार खेलाडी रियल मड्रिड आउने हल्ला अझै सेलाएको छैन । रियलका स्टार खेलाडी ड्यानी कार्भाजलले नेयमारलाई रियलमा आउन आग्रह गरेका छन् । उनले नेयमारका लागि एउटा लकर...

View Article

Image may be NSFW.
Clik here to view.

सेहवाग भन्छन्- दिनेश कार्तिकको स्थानमा के एल राहुललाई मौका दिनुपर्छ

एजेन्सी, १५ असार । भारतीय टीमका पूर्व विस्फोटक ओपनर वीरेन्द्र सेहवागले भारतीय टीमको प्लेइङ-११ मा के एल राहुलको नाम समावेश हुनुपर्ने बताएका छन् । के एल राहुल राम्रो खेलाडी भएको र उनी अहिले फर्ममा रहेको...

View Article


Image may be NSFW.
Clik here to view.

रसियाको रंगशालामा नै हेरे जसरी काठमाडौंमा हेरिन्छ विश्वकप फुटबल

काठमाडौं, १५ असार । विश्वकप फुटबलको रौनकमा राजधानीको दरबारमार्गमा विभिन्न विधाका व्यक्तिहरु एकै स्थानमा भेला भएर विश्वकप फुटबलमा रमाउन थालेका छन् । खेल भैरहेको रंगशालामा नै बसेको अनुभुति दिलाउने...

View Article


Image may be NSFW.
Clik here to view.

विश्वकप : मैदानभित्र डेनमार्कका क्रिस्टियन एक्लै दौडिए ३६ किलोमिटर

एजेन्सी, १५ असार । रसियामा जारी विश्वकपमा हरेक म्याचमा नयाँ-नयाँ रेकर्डहरु बनिरहेका छन् । दक्षिण कोरियाले डिफेन्डिङ च्याम्पियन जर्मनीलाई हरायो । फलस्वरुप जर्मनीको विश्वकप यात्रामा पूर्णविराम लाग्न...

View Article

Image may be NSFW.
Clik here to view.

भिएआर समूह चरणका ३३५ घटनामा ९९.३ प्रतिशत सही निर्णय दिन सफल

मस्को, रूस, १५ असार । विश्वकप फुटबलमा पहिलोपटक प्रयोग भएको कम्प्युटर प्रणाली भिडियो असिस्टेन्ट रेफ्री (भिएआर) का सदस्यहरूले विश्वकप समूह चरणका विहिबारसम्म भएका खेलहरूमा जम्मा ३३५ घटनालाई जाँच गरेको र...

View Article

Image may be NSFW.
Clik here to view.

स्पेनको हारपछि आरोप प्रत्यारोपको शिलशिला शुरु

एजेन्सी, १८ असार । रसिया विश्वकपमा स्पेन प्रि-क्वाटरफाइनलबाट बाहिरिएपछि हारलाई लिएर आरोप प्रत्योरोपको शिलशिला सुरु भएको छ । स्पेन लगातार तीन ठूला प्रतियोगितामा असफल रह्यो । गएराति भएको खेलमा स्पेन...

View Article

Image may be NSFW.
Clik here to view.

आर्मी सेमिफाइनलमा

काठमाडौं, १८ असार । ललित स्मृति अठार वर्षमुनि (यु–१८)को राष्ट्रिय फुटबल प्रतियोयगिताअन्तर्गत सोमबार भएको पहिलो क्वाटरफाइल खेलमा विभागीय टोली त्रिभुवन आर्मी क्लब विजयी भएको छ । ललितपुरको सातदोबाटोस्थित...

View Article


Image may be NSFW.
Clik here to view.

ब्राजिल क्वाटरफाइनलमा

१८ असार । जारी विश्वकप अन्तर्गत आज भएको खेलमा ब्राजिलले मेक्सिकोलाई हराउँदै क्वाटरफाइनलमा प्रवेश गरेको छ । खेल सुरु हुनासाथै अग्रता लिएको ब्राजिलका विरूद्द मेक्सिकाेले कुनै पनि गाेल गर्न सकेन । अन्ततः...

View Article

Image may be NSFW.
Clik here to view.

दुई गोलको अग्रता जोगाउन नसक्दा जापान विश्वकपबाट बाहिरियो

काठमाडौँ, १९ असार । रसियामा जारी २१ औ संस्करणको विश्व कपको अन्तिम १६ को खेलमा जापानलाई ३-२ गोलले पराजित गर्दै बेल्जियम क्वार्टरफाइनलमा पुगेको छ । एसियाली देश जापानले बेल्जिमयलाई कडा टक्कर दिएको थियो ।...

View Article


Image may be NSFW.
Clik here to view.

विश्वकपमा फिफाको कारबाहीमा परे यी देशहरु

काठमाडौँ, १९ असार । जारी २१ औं विश्वकपमा अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) चारवटा देशलाई कारबाही गरेको छ । फिफाले रसियालाई रंगभेदी व्यवहार गरेको भन्दै जरिवाना गरेको छ । युरुग्वेसँगको खेलमा रंगभेदी...

View Article

Image may be NSFW.
Clik here to view.

चर्चाको केन्द्रमा नेयमार

काठमाडौँ, १९ असार । नेयमरले गोल गर्नुका साथै अर्को गोलका लागि पास उपलब्ध गराउदै पुन चर्चा आफु केन्द्रित बनाउदा ब्राजिल सोमबार मेक्सिको माथी २–० को विजय हात पारी विश्वकप फुटबलको क्वार्टरफाइनल पुगेको छ...

View Article


Image may be NSFW.
Clik here to view.

यी हुन् विश्वकपमा आज हुने विशेष दुई खेल

काठमाडौँ, १९ असार । रसियामा जारी २१ औ संस्करणको अन्तिम १६ को अन्तिम खेल हुँदैछ । आज पनि दुई विशेष खेल हुँदैछ । पहिलो खेलः स्वीजरल्याण्ड भर्सेस स्वीडेन समयः ७ः४५ दोस्रो खेलः इंग्ल्याण्ड भर्सेस...

View Article

Image may be NSFW.
Clik here to view.

क्वाटरफाइनलमा ब्राजिल भर्सेस बेल्जियम

काठमाडौँ, १९ असार । विश्वकप रोमाञ्चक बन्दै गएको छ । सोमबार राति सम्पन्न खेलमा ब्राजिल र बेल्जियम विजयी हुँदै क्वाटरफाइनलको यात्रा तय गरे । अब क्वाटरफाइनलमा यी देशहरुबीच भिडन्त हुनेछ । ब्राजिलले...

View Article

Image may be NSFW.
Clik here to view.

म्याच प्रिभ्युः इंङ्ल्याण्ड भर्सेस कोलम्बिया, ह्यारी केन प्रमुख चुनौती

काठमाडौँ, १९ असार । विश्वकपको अन्तिम १६ को खेलमा आज अन्तिम खेल इंग्ल्याण्डले कोलम्बियासँग आमनेसामने गर्दैछ । नेपाली समय अनुसार यो खेल राति ११ः४५ बाट सुरु हुँनेछ । एकपटकको विश्वकप विजेता इंग्ल्याण्ड...

View Article
Browsing all 7991 articles
Browse latest View live