काठमाडौँ, १९ असार । रसियामा जारी २१ औ संस्करणको अन्तिम १६ को अन्तिम खेल हुँदैछ । आज पनि दुई विशेष खेल हुँदैछ ।
पहिलो खेलः स्वीजरल्याण्ड भर्सेस स्वीडेन
समयः ७ः४५
दोस्रो खेलः इंग्ल्याण्ड भर्सेस कोलम्बिया
समयः ११ः४५
The post यी हुन् विश्वकपमा आज हुने विशेष दुई खेल appeared first on Sajha Post.