Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

विश्वकपको अन्तिम १६ मा कुन देशको प्रतिस्पर्धी कुन देश ?

$
0
0

काठमाडौँ, १५ असार । रसियामा जारी २१ औ संस्करणको विश्वकपका समुह चरणका खेलहरु सकिएका छन् । समुह चरणको खेल समाप्तिसँगै १६ देश विश्वकपको अर्को चरणमा प्रवेश गरेका छन् भने १६ वटा देश विश्वकपबाट बाहिरिएका छन् ।

विश्वकपको दाबेदार मानिएको देश जर्मनीबाहेक ब्राजिल, अर्जेन्टिना, बेल्जियम, स्पेन जस्ता देशहरुले अन्तिम १६ मा स्थान बनाउन सफल भए । अन्तिम १६ बाट नकआउट चरण सुरु हुनेछ ।

शनिबार सुरु हुने ती खेलहरुमा पराजित हुने देश सोझै नकआउट हुनेछन् ।

अन्तिम १६ मा कुन देशेको प्रतिस्पर्धी कुन देश परे त ?

फ्रान्स भर्सेस अर्जेन्टिना

उरुग्वे भर्सेस पोर्चुगल

स्पेन भर्सेस रसिया

डेनमार्क भर्सेस क्रोसिया

ब्राजिल भर्सेस मेक्सिको

बेल्जियम भर्सेस जापन

स्वीडेन भर्सेस स्वीजरल्याण्ड

इंग्ल्याण्ड भर्सेस कोलम्बिया

The post विश्वकपको अन्तिम १६ मा कुन देशको प्रतिस्पर्धी कुन देश ? appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles