काठमाडौं, १५ असार । रसियामा जारी विश्वकपका समुह चरणका खेलहरु सकिएका छन् ।
यस विश्वकपमा तीन देशले मात्र नौ अंक जोड्न सफल भए । उरुग्वे, फ्रान्स र बेल्जियमले सत प्रतिशत नतिजा निकाल्न सफल भए ।
यस्तो छ समुह चरणका सबै खेलहरुको नतिजा
।
म्याच डेः १ (जेठ ३१)
रसिया ५–० साउदी अरेविया
म्याच डेः २ (असार १)
इजिप्ट ०–१ उरुग्वे
मोरक्को ०–१ इरान
पोर्चुगल ३–३ स्पेन
म्याच डेः ३ (असार २)
फ्रान्स २–१ अस्ट्रेलिया
अर्जेन्टिना १–१ आइसल्याण्ड
पेरु ०–१ डेनमार्क
क्रोएसिया २–० नाइजेरिया
म्याच डेः ४ (असार ३)
कोस्टारिका ०–१ सर्बिया
जर्मनी ०–१ मेक्सिको
ब्राजिल १–१ स्वीजरल्याण्ड
म्याच डेः ५ (असार ४)
स्वीडेन १–० कोरिया गणतन्त्र, दक्षिण कोरिया
बेल्जियम ३–० पानामा
ट्यूनिसिया १–२ इंग्ल्यान्ड
म्याच डेः ६ (असार ५)
कोलम्बिया १–२ जापान
पोल्याण्ड १–२ सेनेगल
रुस ३–१ इजिप्ट
म्याच डेः ७ (असार ६)
पोर्चुगल १–० मोरक्को
उरुग्वे १–० साउदी अरेबिया
इरान ०–१ स्पेन
म्याच डेः ८ (असार ७)
डेनमार्क १–१ अस्ट्रेलिया
फ्रान्स १–० पेरु
अर्जेन्टिना ०–३ क्रोएशिया
म्याच डेः ९ (असार ८)
ब्राजिल २–० कोष्टारिका
नाइजेरिया २–० आइसल्याण्ड
सर्बिया १–२ स्विजरल्याण्ड
म्याच डेः १० (असार ९)
बेल्जियम ५–२ ट्युनिसिया
दक्षिण कोरिया १–२ मेक्सीको
जमर्नी २–१ स्विडेन
म्याच डेः ११ (असार १०)
इंग्ल्याण्ड ६–१ पानामा
जापान २–२ सेनेगल
पोल्याण्ड ०–३ कोलम्बिया
म्याच डेः १२ (असार ११)
उरुग्वे ३–० रुस
साउदी अरेबिया २–१ इजिप्ट
स्पेन २–२ मोरक्को
इरान १–१ पोर्चुगल
म्याच डेः १३ (असार १२)
अस्ट्रेलिया ०–२ पेरु
डेनमार्क ०–० फ्रान्स
नाइजेरिया १–२ अर्जेन्टिना
आइसल्याण्ड १–२ क्रोएशिया
म्याच डेः १४ (असार १३)
दक्षिण कोरिया २–० जमर्नी
मेक्सीको ०–३ स्विडेन
सर्बिया ०–२ ब्राजिल
स्विजरल्याण्ड २–२ कोष्टारिका
म्याच डेः १५ (असार १५)
जापान ०–१ पोल्याण्ड
सेनेगल १–१ कोलम्बिया
पानामा १–२ ट्युनिसिया
बेलायत ०–१ इंग्ल्याण्ड
The post यस्तो छ विश्वकपका समुह चरणका सबै खेलहरुको नतिजा appeared first on Sajha Post.