Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

बार्सिलोना सबैभन्दा धेरै कमाइ गर्ने क्लब, रियल तेस्रो स्थानमा

$
0
0
काठमाडौँ, १५ असार । विश्वचर्चित म्यागाजिन फोब्र्सले यस वर्षको सर्वाधिक कमाइ गर्ने क्लबहरुको सुची सार्वजनिक गरेको छ ।
सार्वजनिक गरेको सूची अनुसार सर्वाधिक कमाइ गर्नेको पहिलो स्थानमा बार्सिलोना क्लब रहेको छ ।
वार्षिक २ सय ४७ मिलियन अमेरिकी डलर कमाउने बार्सिलोना प्रायोजनबाट सर्वाधिक आम्दानी गर्ने फुटबल क्लबको शीर्ष स्थानमा रहेको जनाएको हो।
अन्य क्लबहरुको सुची यस्तो रहेको छ ।
कुन क्लबको कति कमाइ:
१. बार्सिलोना १८७ मिलियन
२. म्यानचेस्टर युनाइटेड १५३ मिलियन
३. रियल मेड्रिड १५१ मिलियन
४. चेल्सी १०२ मिलियन
५. बार्यन म्युनिख ९१ मिलियन
६. पिएसजी ७६ मिलियन
७. आर्सनल ७१ मिलियन
८. लिभरपुल ७० मिलियन
९. टोटनह्याम ६१ मिलियन
१०. म्यानचेस्टर सिटी ५९ मिलियन

The post बार्सिलोना सबैभन्दा धेरै कमाइ गर्ने क्लब, रियल तेस्रो स्थानमा appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles