Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

यस विश्वकपको अन्तिम १६ मा स्थान बनाउन सफल देशहरुको सुची

$
0
0

काठमाडौँ, १५ असार । रसियामा जारी २१ औ संस्करणको विश्वकपका समुह चरणका खेलहरु सकिएका छन् ।

समुह चरणको खेल समाप्तिसँगै १६ देश विश्वकपको अर्को चरणमा प्रवेश गरेका छन् भने १६ वटा देश विश्वकपबाट बाहिरिएका छन् ।

विश्वकपको दाबेदार मानिएको देश जर्मनीबाहेक ब्राजिल, अर्जेन्टिना, बेल्जियम, स्पेन जस्ता देशहरुले अन्तिम १६ मा स्थान बनाउन सफल भए । यी हुन् विश्वकपको अन्तिम १६ मा पुग्ने देशहरुः

समुह ए
उरुग्वे
रसिया

समुह बि
स्पेन
पोर्चुगल

समुह सी
फ्रान्स
डेनमार्क

समुह डी
क्रोसिया
अर्जेन्टिना

समुह इ
ब्राजिल
स्वीजरल्याण्ड

समुह एफ
स्वीडेन
मेक्सिको

ग्रुप जी
बेल्जियम
इंग्ल्याण्ड

ग्रुप एच
कोलम्बिया
जापान

The post यस विश्वकपको अन्तिम १६ मा स्थान बनाउन सफल देशहरुको सुची appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles