Quantcast
Channel: Game – Sajha Post
Browsing all 7991 articles
Browse latest View live

Image may be NSFW.
Clik here to view.

मोहमम्द सलाहले लिभरपुलसँग गरे नयाँ सम्झौता

काठमाडौँ, १९ असार । स्टार खेलाडी मोहमम्द सलाहले लिभरपुलसँग पाँच वर्षको सम्झौता गरेका हुन् । उनले गरेको नयाँ सम्झौता अनुसार उनले अब प्रत्येक हप्ता २ लाख पाउण्ड तलब पाउनेछन् । गएको सिजन लिभरपुलबाट...

View Article


Image may be NSFW.
Clik here to view.

नेयमारको ‘नाटक’ले संसार अचम्मित

एजेन्सी, १९ असार । गएराति ब्राजिल र मेक्सिको प्रि-क्वाटरफाइनलमा भिडे । नतिजा ब्राजिलले आफ्नो पक्षमा पार्‍यो । ब्राजिलका लागि दुवै गोलमा नेयमार नायक बने । उनले एक गोल गर्दा अर्को गोलका लागि सहयोग गरे ।...

View Article


Image may be NSFW.
Clik here to view.

टी-ट्वान्टी क्रिकेटमा फिंचको विश्व किर्तिमान

एजेन्सी, १९ असार । अष्ट्रेलियन क्रिकेटर एरोन फिंचले टी-ट्वान्टीमा विश्व किर्तिमान बनाएका छन् । फिंचले जिम्बाबेविरुद्ध खेलिएको ट्राई सिरिजमा टी-ट्वान्टीमा सबैभन्दा ठूलो स्कोर बनाएका हुन् । उनले हरारे...

View Article

Image may be NSFW.
Clik here to view.

स्वीजरल्याण्डविरुद्ध संघर्षपूर्ण जितसँगै स्वीडेन २४ वर्षपछि क्वाटरफाइलनमा

सेन्ट पिटर्सबर्ग (एजेन्सी), १९ असार । विश्वकपको सातौं प्रि-क्वाटरफाइनल खेलमा स्वीडेनले स्वीजरल्याण्डविरुद्ध १-० को संघर्षपूर्ण जित निकालेको छ । खेलमा अधिकांश पोजेशन स्वीजरल्याण्डले राखे पनि गोल गर्न...

View Article

Image may be NSFW.
Clik here to view.

कोलम्बियालाई पेनाल्टी सुटआउटमा पाखा लगाउँदै इंग्ल्याण्ड क्वाटरफाइनलमा प्रवेश

काठमाडौँ, २० असार । रसियामा जारी २१ औ संस्करणको विश्वकपको अन्तिम १६ को अन्तिम खेलमा इंग्ल्याण्डले पेनाल्टी सुटआउटमा कोलम्बियालाई पराजित गर्दै क्वार्टरफाइनल पुगेको छ । पेनाल्टी सुटआउटमा इंग्ल्याण्डले...

View Article


Image may be NSFW.
Clik here to view.

यस्तो छ विश्वकपमा अन्तिम १६ का नतिजाहरु

काठमाडौँ, २० असार । रसियामा जारी विश्वकपमा अन्तिम १६ का खेलहरु सकिएका छन् । अन्तिम १६ का सबै नतिजाहरु यस्ता रहेका छन्् । तीन खेलमा पेनाल्टी सुटआउटमा नतिजा निस्केका छन् । (पेनाल्टी) फ्रान्स -४...

View Article

Image may be NSFW.
Clik here to view.

विश्वकपको क्वाटरफाइनलमा यी देशहरुबीच हुनेछ प्रतिस्पर्धा

काठमाडौँ, २० असार । रसियामा जारी विश्वकपमा अन्तिम १६ का खेलहरु सकिएका छन् । अब अन्तिम ८ मा यी देशहरु आमने सामने गर्नेछन् । तीन खेलहरु भने पेनाल्टी सुटआउटमा टुंगिएको थियो । अन्तिम १६ बाट विश्वकप...

View Article

Image may be NSFW.
Clik here to view.

नेयमारबारे बोल्यो रियल मड्रिड, दियो यस्तो प्रतिक्रिया

काठमाडौँ, २० असार । ब्राजिलियन स्टार खेलाडी नेयमारलाई भित्र्याउन स्पेनिस क्लव रियल मड्रिडले ३ सय १० मिलियन युरो प्रस्ताव गरेको हल्ला व्यापक फैलिएको थियो । तर, एक मिडिया रिपोर्टकाअनुसार रियलले...

View Article


Image may be NSFW.
Clik here to view.

रोनाल्डोले रियल मड्रिड छाड्ने, युभेन्ट्स जाने

काठमाडौँ, २० असार । रियल मड्रिडका स्टार खेलाडी क्रिस्टियानो रोनाल्डो इटालियन क्लब युभेन्ट्स जान तयार रहेको मिडिया रिपोर्टमा उल्लेख छ । युभेन्ट्स र रियलबीच रोनाल्डोलाई लिएर सहमति भएको बताइएको छ ।...

View Article


Image may be NSFW.
Clik here to view.

कहाँ कति बजे हुँदैछ विश्वकपका क्वाटरफाइनलका खेलहरु

काठमाडौँ, २० असार । विश्वकपमा अन्तिम १६ का खेलहरु सकिएका छन् । अब अन्तिम ८ मा प्रवेश गरेका देशहरुबीच खेल हुनेछ । क्वटारफाइनल खेलहरु कहाँ कतिखेर हुँदैछ यस्तो छ तालिका उरुग्वेविरुद्ध फ्रान्स यो खेल...

View Article

Image may be NSFW.
Clik here to view.

यस्तो रह्यो लियोनल मेस्सीको चारवटा विश्वकपको यात्रा

काठमाडौँ, २० असार । अर्जेन्टिनाका स्टार खेलाडी लियोनल मेस्सीले सन् २००६ मा विश्वकपमा डेब्यु गरेका थिए । उक्त विश्वकपमा उनले ४ खेलमा १२२ मिनेट खेलेका थिए । डेब्यु विश्वकपमा उनले एक गोल गरेका थिए भने एक...

View Article

Image may be NSFW.
Clik here to view.

रोनाल्डोको यस्तो रह्यो चारवटा विश्वकपको यात्रा

काठमाडौँ, २० असार । पोर्चुगलका स्टार खेलाडी क्रिस्टियाना रोनाल्डाेले सन् २००६ को विश्वकपमार्फत डेब्यु गरेका थिए । उक्त विश्वकपमा उनले ६ खेलमा ४८४ मिनेट खेलेका थिए । डेब्यु विश्वकपमा उनले एक गोल गरेका...

View Article

Image may be NSFW.
Clik here to view.

पराजयको पीडाः मेसी घर फर्कँदा मोनोतोषले मृत्यू रोजे

एजेन्सी, २० असार । पराजयको पीडा भुल्न गाह्रो हुन्छ । तर, खेलपछि खेलाडीहरुले पीडालाई सामान्यरुपमा लिन्छन् र सहज जीवनमा फर्कन्छन् । किनकी उनीहरुलाई थाहा हुन्छ कि प्रतिष्पर्धामा जित्ने भन्दा हार्ने धेरै...

View Article


Image may be NSFW.
Clik here to view.

म्याराडोनाको घोषणा- म पारिश्रमिकबिना अर्जेन्टिनालाई प्रशिक्षण दिन तयार छु

एजेन्सी, २० असार । उपाधि दाबेदार अर्जेन्टिना फिफा विश्वकप २०१८ बाट घर फर्किसकेको छ । पराजयको पीडाले सबै सोचमग्न छन् । तर, अर्जेन्टिनी लिजेन्ड डिएगो म्याराडोनाले भने कतार विश्वकप २०२२ का लागि अहिलेदेखि...

View Article

Image may be NSFW.
Clik here to view.

पिताको अपहरणको खबरपछि पनि मैदानमा भिडिरहे कप्तान जोहन अबी

एजेन्सी, २० असार । फिफा विश्वकप २०१८ को सन्दर्भमा धेरै सुखद र दुःखद घटनाहरु घटेका छन् । यसमध्ये एउटा दुःखद घटना घट्यो नाइजेरियाका कप्तान जोहन अबीलाई पनि । जब उनी समूह चरणको खेलमा अर्जेन्टिनासँग भिड्न...

View Article


Image may be NSFW.
Clik here to view.

टेस्ट क्रिकेटमा बंगलादेशको लज्जास्पद किर्तिमान

एजेन्सी, २१ असार । क्रिकेटमा हरेक दिन नयाँ-नयाँ किर्तिमानहरु बन्ने गर्छन् । त्यस्तै बुधबार वेस्टइंडिज र बंगलादेशबीच भएको दुई टेस्ट म्याचको सिरिजको पहिलो म्याचमा एक लज्जास्पद किर्तिमान बन्यो । उक्त...

View Article

Image may be NSFW.
Clik here to view.

टोरन्टोमा सन्दीपको सानदार प्रदर्शन

काठमाडौँ, २१ असार । टी–२० भारतमा सानदार प्रस्तुती गरेर विश्वमै चर्चित बनेका नेपाली क्रिकेट खेलाडी सन्दीप लामिछानेले पुनः अर्काे सानदार प्रस्तुती देखाएका छन् । टोरन्टोमा जारी ग्लोबल टी–२० क्यानडा...

View Article


Image may be NSFW.
Clik here to view.

विश्वकप–क्वाटरफाइनल: आज हुनेछन् यी विशेष दुई खेल

काठमाडौँ, २२ असार । विश्वकप फूटबल प्रतियोगिताअन्तर्गतको क्वाटरफाइनल खेल आजदेखि शुरु हुँदैछ । रसियामा जारी यस प्रतियोगिताअन्तर्गत आज दुई खेल हुनेछन् जसमा पहिलो खेलमा नेपाली समयअनुसार ७ः४५ बजे उरुग्वेले...

View Article

Image may be NSFW.
Clik here to view.

विश्वकपमा पेनाल्टी मिस गरेका दुई खेलाडीलाई ज्यान मार्ने धम्की

काठमाडौँ, २२ असार । इंल्याण्डविरुद्धको खेलमा पेनाल्टी मिस गरेपछि कोलम्बियाका दुई खेलाडीलाई ज्यान मार्ने धम्की आएको मिडिया रिपोर्टमा उल्लेख छ । इंग्ल्यान्डसँग पेनाल्टी शुटआउटमा पराजित भएपछि उनीहरुलाई...

View Article

Image may be NSFW.
Clik here to view.

काभानीको चोट सामान्य, फ्रान्सविरुद्ध के गर्लान् ?

काठमाडौँ, २२ असार । उरुग्वेका फ्यानहरु पोुर्चगलविरुद्धको खेल जित्दा पनि निराश बनेका थिए । कारण थियो काभानीको चोट । तर, मिडिया रिपोटका अनुसार उनको चोट सामान्य रहेको छ । पोर्चुगलविरुद्ध सानदार दुई गोल...

View Article
Browsing all 7991 articles
Browse latest View live