काठमाडौँ, १९ असार । स्टार खेलाडी मोहमम्द सलाहले लिभरपुलसँग पाँच वर्षको सम्झौता गरेका हुन् । उनले गरेको नयाँ सम्झौता अनुसार उनले अब प्रत्येक हप्ता २ लाख पाउण्ड तलब पाउनेछन् ।
गएको सिजन लिभरपुलबाट सानदार खेल प्रदर्शन गरेका उनले ५२ खेलमा ४४ गोल गरेका थिए ।
रोमाबाट उनी ३६.९ पाउण्ड मिलियन डलरमा लिभरपुलमा आएका थिए । च्याम्पियन्स लिगमा समेत सानदार खेल प्रदर्शन गरेका उनी पिएफए खेलाडी अफ द इयर घोषणा भएका थिए ।
The post मोहमम्द सलाहले लिभरपुलसँग गरे नयाँ सम्झौता appeared first on Sajha Post.