Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

विश्वकपको क्वाटरफाइनलमा यी देशहरुबीच हुनेछ प्रतिस्पर्धा

$
0
0

काठमाडौँ, २० असार । रसियामा जारी विश्वकपमा अन्तिम १६ का खेलहरु सकिएका छन् । अब अन्तिम ८ मा यी देशहरु आमने सामने गर्नेछन् ।

तीन खेलहरु भने पेनाल्टी सुटआउटमा टुंगिएको थियो । अन्तिम १६ बाट विश्वकप दाबेदार मानिएका देशहरु आउट भए । अर्जेन्टिना, पोर्चुगल तथा स्पेनजस्ता देशहरु क्वाटरफाइनलमा प्रवेश गर्न सकेनन् ।

क्वाटरफाइनल खेलमा अब यी देशहरुबीच कडा प्रतिस्पर्धा हुनेछ ।

फ्रान्स भर्सेस उरुग्वे

क्रोसिया भर्सेस रसिया

ब्राजिल भर्सेस बेल्जियम

इंग्ल्याण्ड भर्सेस स्वीडेन

The post विश्वकपको क्वाटरफाइनलमा यी देशहरुबीच हुनेछ प्रतिस्पर्धा appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles