Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

यस्तो छ विश्वकपमा अन्तिम १६ का नतिजाहरु

$
0
0

काठमाडौँ, २० असार । रसियामा जारी विश्वकपमा अन्तिम १६ का खेलहरु सकिएका छन् । अन्तिम १६ का सबै नतिजाहरु यस्ता रहेका छन्् । तीन खेलमा पेनाल्टी सुटआउटमा नतिजा निस्केका छन् ।

(पेनाल्टी)

फ्रान्स -४
अर्जेन्टिना-३

उरुग्वे- २
पोर्चुगल -१

स्पेन -१ (३)
रसिया -१ (४)

क्रोसिया -१ (३)
डेनमार्क -१ (२)

ब्राजिल -२
मेक्सिको -०

बेल्जियम- ३
जापान -२

स्वीजरल्याण्ड- १
स्वीडेन -०

कोलम्बिया- १ (३)
इंग्ल्याण्ड -१ (४)

The post यस्तो छ विश्वकपमा अन्तिम १६ का नतिजाहरु appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles