नेयमारलाई ब्राजिलियन सरकारको सुझावः मौन बस
काठमाडौँ, २२ असार । रसियामा जारी विश्वकपमा राम्रो खेल खेलेर पनि विवादमा रहे ब्राजिलियन स्टार नेयमार । उनको व्यवहारका कारण उनी विवादमा परेका हुन् । नेयमारको आलोचना बढेपछि ब्राजिल सरकारले उनलाई मौन रहन...
View Articleफुटबल लिजेण्ड म्याराडोना भन्छन्ः ब्राजिलले विश्वकप जित्छ
काठमाडौँ, २२ असार । अर्जेन्टिना फुटबल लिजेण्ड डियोगा म्याराडोनाले यसपटकको विश्वकप ब्राजिलले जित्ने बताएका छन् । विश्वकपमा ब्राजिलको सानदार खेल प्रदर्शन रहेको र विश्वकपको दाबेदार ब्राजिलनै भएको उनले...
View Articleम्याच प्रिभ्युः उरुग्वेलाई पराजित गर्ला त फ्रान्सले, यस्तो छ इतिहास
काठमाडौँ, २२ असार । रसियामा जारी २१ औ संस्करणको विश्वकप रोमाञ्चक मोडमा आइपुगेको छ । शुक्रबार राति दुई रोमाञ्चक खेल हुँदैछन् । पहिलो खेल फ्रान्स र उरुग्वेबिच हुनेछ । दुईपटकको विश्वकप विजेता र एकपटकको...
View Articleम्याच प्रिभ्युः कसले मार्ला बाजी, ब्राजिल कि बेल्जियम
काठमाडौँ, २२ असार । यसपटकको विश्वकप दाबेदार मानिएका दुई देश ब्राजिल र बेल्जियम आज क्वाटरफाइनलमा आमनेसामने गर्दै छन् । जापानविरुद्ध सानदार कमव्याक गर्दै क्वाटरफाइनको सानदार यात्रा तय गरेको बेल्जियम...
View Articleविश्वकपमा भविष्यवाणी गर्ने बिरालोको मृत्यु
काठमाडौँ, २२ असार । रसियामा हुने विश्वकप पुर्व नै एउटा बिरालो निकै चर्चामा रहेको थियो । मिडिया रिपोर्टका अनुसार रुसमा जारी विश्वकपमा भविष्यवाणी गरेको बिरालोको मृत्यु भएको छ। उक्त विरालोले ६ वटा...
View Articleचार खेलमा १४ मिनेट मैदानमा ढले नेयमार, एकेडेमीका बच्चा उनको सिको गर्दै...
एजेन्सी, २२ असार । रसिया विश्वकपमा आजबाट क्वाटरफाइनलका म्याचहरु सुरु हुँदैछन् । शुक्रबार ब्राजिल र बेल्जियम भिड्दैछन् । यसैबीच नेयमार आफ्नो फुटबल स्किलका कारण चर्चामा आउनुको सट्टा मैदानमा लड्दा...
View Articleएम्बाप्पेको उदय, फ्रान्सको एउटा शहरमा आउन थाल्यो ठूलो परिवर्तन
एजेन्सी, २२ असार । फ्रान्सको केही शहरी इलाकामा अश्वेतको संख्या अधिक छ । यही शहरी इलाकोको एउटा स्थान हो बोंडी । बोंडी त्यो ठाउँ हो जहाँ फ्रान्सका स्टार कायलियन एम्बाप्पेले फुटबलको कखरा सिके । अर्को...
View Article१२ वर्षपछि क्वाटरफाइनल, कार्यक्रम र विवाह सार्दै बेलायती
लण्डन, २२ असार । बेलायत १२ वर्षपछि विश्वकप फुटबलको क्वाटर फाइनलमा पुगेको छ । स्वीडेनसँग बेलायतको भिडन्त शनिबार रहेको छ । उक्त खेल हेर्नको लागि मानिसहरु आफ्ना सबै जरुरी काम सारेर बसिरहेका छन् । कतिपयले...
View Articleलर्ड्समा खेल्ने नेपाली टोलीको घोषणा : प्रदिप, सुवास र विनोदको पुनरागमन
फाइल तस्बिर काठमाडौं, २२ असार । लर्ड्समा हुने टी-ट्वान्टी सिरिजका लागि नेपाली टोलीको घोषणा गरिएको छ । नेपाल, नेदरल्याण्ड र मेरिलिबोन क्रिकेट क्लब (एमसिसी)बीच इंग्ल्याण्डको लर्ड्समा त्रिकोणात्मक टी-...
View Articleपहिलो हाफसम्म उरुग्वेमाथि फ्रान्सको अग्रता
काठमाडौं, २२ असार । रसियामा जारी २१ औ संस्करणको विश्वकप रोमाञ्चक मोडमा आइपुगेको छ । शुक्रबार राति भइरहेको पहिलो खेलको पहिलो हाफमा फ्रान्सले उरुग्वेमाथि १-०को अग्रता कायम गरेको छ । खेलको ४० औं मिनेटमा...
View Articleविश्वकपः उरुग्वेविरुद्ध २-० को जित निकाल्दै फ्रान्स सेमिफाइनलमा
एजेन्सी, २२ असार । फिफा विश्वकप फुटबलको पहिलो क्वाटर फाइनलमा फ्रान्सले उरुग्वेमाथि २-० को विजय दर्ता गरेको छ । जितसँगै फ्रान्स विश्वकप २०१८ को सेमिफाइनलमा पुगेको छ । विश्वकपमा फ्रान्सको यो छैटौं...
View Articleब्राजिललाई २-१ ले स्तब्ध बनायो बेल्जियमले, ट्रफी युरोपमै रहने !
काठमाडौं, २३ असार । पाँच पटकको विश्व विजेता ब्राजिललाई बेल्जियमले स्तब्ध बनाएको छ । उपाधिको प्रमुख दावेदार मानिएको ब्राजिललाई बेल्जियमले २-१ पराजित गर्दै क्वाटरफाइनलबाटै घर फर्काएको हो । रुसको काजान...
View Articleगुफामा फसेकालाई रसिया विश्वकपमा निमन्त्रणा
लन्डन, (एजेन्सी), २३ असार । फिफाका अध्यक्ष जियानी इन्फेटिनोले थाइल्यान्डको गुफामा फसेका बच्चाहरु र उनका कोचलाई विश्वकप फाइनल हेर्न निमन्त्रणा गरेका छन् । थाइल्यान्डका ११ देखि १६ वर्षका फुटबल खेलाडी २३...
View Articleविश्वकपः इंग्ल्यान्डको जीत २–०
मस्को, २३ असार । रुसमा जारी विश्वकप अन्तर्गत क्वाटरफाइनलको खेलका लागि स्विडेन र इंग्ल्यान्डबीच आज भएको खेलमा इंग्ल्यान्ड २–० ले विजयी बनेको छ । खेल सुरु भएको ३० औं मिनेटमा इंग्ल्यान्डका लागि ह्यारी...
View Articleक्रोएसिया २० वर्ष पछि विश्वकपको सेमिफाइनलमा प्रवेश
काठमाडौँ, २४ असार । विश्वकप आयोजक देश रसियालाई पराजित गर्दै क्रोएसिया २० वर्ष पछि विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको छ । सन् १९९८ यता क्रोयसिया विश्वकपको सेमिफाइनलमा पुग्न सफल भएको थिएन । निकै नै...
View Articleविश्वकपमा ब्राजिल आउट हुनुमा को दोषी ?
काठमाडौँ, २४ असार । विश्वकप दाबेदार मानिएको ब्राजिल बेल्जियमसँग पराजित होला भनेर कमैले सोचेका थिए । ब्राजिल पराजित भएपछि ब्राजिलका प्रशिक्षक टिटेले आफना खेलाडीहरुलाई दोष लगाएका छन् । बाजिलका...
View Articleविश्कपमा युरोपेली देशहरुको बर्चस्व
काठमाडौँ, २४ असार । ब्राजिल विश्वकपबाट बाहिरिएसँगै रुसमा जारी फिफा विश्वकप उपाधि यसपटक पनि युरोपेली देशले जित््ने पक्का भएको छ । सन् २००२ मा ब्राजिलले विश्वकप जितेयता युरोपियन राष्ट्रले मात्र उपाधि...
View Articleविश्वकपको सेमिफाइनलमा यी देशहरुबीच हुने प्रतिस्पर्धा
काठमाडौँ, २४ असार । रसियामा जारी विश्वकपमा क्वाटरफाइनलका खेलहरु सकिएका छन् । चार देशहरुले सेमिफाइनलमा आफ्नो स्थान पक्का बनाएकाछन् । उरुग्वेलाई पराजित गर्दै फ्रान्सले सेमिफाइनलको यात्रा तय गरेको थियो...
View Articleबुफोन पिएसजी जाने
काठमाडौँ, २४ असार । यूभेन्ट्सलाई ९ वटा सिरि ए उपाधि दिलाएका इटालीका भेट्रान गोलरक्षक जियानलुन्गी बुफोन फ्रान्सको क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) जाने भएका छन् । ४० वर्षिय बुफोनले पीएसजीसँग १ वर्षको...
View Articleजब स्वीडेनका खेलाडीहरुलाई यस्तो समस्याले सतायो
काठमाडौँ, २४ असार । रसियामा जारी विश्वकपमा एउटा अनौठो घटना भएको छ । रुसमा भइरहेको विश्वकपअन्तर्गत क्वाटरफाइनल खेल अगाडि स्वीडेनका खेलाडीहरु बसेको होटलमा गल्तीले फायर अलार्म बज्दा होटल खाली गराउनु...
View Article