Quantcast
Channel: Game – Sajha Post
Browsing all 7991 articles
Browse latest View live

Image may be NSFW.
Clik here to view.

यो मेरो करिअरकै दुखद क्षण होः नेयमार

काठमाडौँ, २४ असार । ब्राजिल विश्वकपबाट बाहिरी सकेको छ । यसबारे प्रतिक्रिया आउने क्रम जारी रहेको छ । ब्राजिलका स्टार खेलाडी नेयमारले विश्वकपबाट बाहिरिनु आफ्नो करिअरको सबैभन्दा दुखद क्षण भएको बताएका छन्...

View Article


Image may be NSFW.
Clik here to view.

मंगलबार र बुधबार विश्वकपको सेमिफाइनल खेल

काठमाडौँ, २४ असार । विश्वकपको सेमिफाइनलमा प्रवेश गरेका चार राष्ट्रहरुले मंगलबार र बुधबार प्रतिस्पर्धा गर्नेछन् । सेमिफाइनल समिकरण अनुसार अब फ्रान्सले बेल्जियमसँग तथा इंग्ल्याण्डले क्रोएशियासँग...

View Article


Image may be NSFW.
Clik here to view.

रियल मड्रिड जाने कुनै सोच छैनः माने

काठमाडौँ, २४ असार । पछिल्लो समय रियल मड्रिडले नयाँ स्टार खेलाडीहरु अनुबन्ध गर्न खोजेको हल्ला व्यापक फैलिएको छ । यस्तैमा रियलको नजर लिभरपुल तथा सेनेगलका स्टार खेलाडी साइडो मानेमा परेको बताइएको थियो ।...

View Article

Image may be NSFW.
Clik here to view.

विश्वकप फुटबल प्रत्यक्ष खेल हेरर फर्किएका नेपाली के भन्छन् ?

काठमाडौं, २४ असार । फिफा विश्वकप २०१८ फुटबलको महाकुम्भमा पुगेर प्रत्यक्ष खेल हेरर फर्किएका कोकाकोलाद्वारा आयोजित ‘कोक खाम् रसिया जाम्’ अभियानका विजेताहरु रसिया गएर प्रत्यक्ष खेल हेरर आउँदासमेत आफु...

View Article

Image may be NSFW.
Clik here to view.

स्पेनका प्रशिक्षक पदमुक्त, के भन्छ स्पेनिस फुटबल संघ ?

म्याड्रिड, २५ असार । रुस विश्वकपको प्रिक्वार्टर फाइलनमै रुससँग स्तब्ध भएर घर फर्किएको स्पेनले आफ्नो प्रशिक्षकलाई पदमुक्त गरेको छ । स्पेनले प्रशिक्षक फर्नान्डो हिएरोलाई पदमुक्त गरेको हो । सन् २०१० को...

View Article


Image may be NSFW.
Clik here to view.

बार्सिलोनामा अनुबन्धित भए ब्राजिलियन खेलाडी आर्थर

काठमाडौँ, २७ असार । विश्वकै प्रतिष्ठित क्लब बार्सिलोनाले आर्थर हेनरिक रामोस डी ओलिभेरालाई क्लबमा अनुबन्धित गरेको छ । लामो समयदेखि बार्सिलोनाले उनको खेललाई नियाली रहेको थियो । मिडफिल्डमा पोख्त रहेका...

View Article

Image may be NSFW.
Clik here to view.

फर्नानण्डो टोरेज जापानिज क्लबमा अनुबन्ध

काठमाडौँ, २७ असार । एट्लेटिको मड्रिडका स्टार खेलाडी फर्नान्डो टोरेसले जापानिज क्लब सगन टोसुमा अनुबन्धित भएका छन् । लिभरपुल तथा चेल्सीबाट समेत सानदार खेल प्रदर्शन गरेका उनले जापानिज क्लबाट खेल्नु आफ्नो...

View Article

Image may be NSFW.
Clik here to view.

रोनाल्डोको भावुक पत्र मड्रिडलाई, भन्छन्- मलाई बुझिदिनुहोस्

एजेन्सी, २७ असार । विश्वकपमा आफ्नो राष्ट्र पोर्चुगललाई क्वाटर फाइनल सम्म पनि पुर्‍ाउन सकेनन् फुटबल स्टार क्रिश्चियानो रोनाल्डोले । रुस विश्वकपबाट घर फर्केपछि यसअघिका हल्लालाई सही सावित गर्दै अन्ततः...

View Article


Image may be NSFW.
Clik here to view.

फिफा विश्वकप : सेमिफाइनलमा अाज क्रोएसिया र इङ्ग्ल्याण्ड भिड्दै

काठमाडौँ, २७ असार । फिफा विश्वकप–२०१८ अन्तर्गतको दोस्रो सेमिफाइन खेलमा क्रोएसिया र इङ्ग्ल्याण्ड आमने सामने हुँदैछन् । रसियामा जारी विश्वकपमा दुवै टोली विजय लक्ष्यका साथ आज राति ११ः४५ बजे भिड्दैछन् ।...

View Article


Image may be NSFW.
Clik here to view.

विश्वकपः इतिहास रच्दै क्रोयसिया फाइनलमा प्रवेश, इंग्ल्याण्ड आउट

काठमाडौँ, २८ असार । रसियामा जारी २१ औ संस्करणको विश्वकपको सेमिफाइनल खेलमा विश्वकप दाबेदार मानिएको इंग्ल्याण्डलाई क्रोयसियाले पराजित गर्दै पहिलो पटक विश्व कप फुटबलको फाइनलमा पुगेको छ । एक गोलको अग्रता...

View Article

Image may be NSFW.
Clik here to view.

बार्सिलोनामा आउँलान् त इडिन हजार्ड

काठमाडौँ, २८ असार । मिडिया रिपोर्टहरुका अुनसार बार्सिलोनाले चेल्सी तथा बेल्जियमका स्टार खेलाडी इडिन हजार्डलाई अनुन्ध गर्ने तयारी गरेको छ । इनियष्टाको ठाउँमा उनलाई ल्याउन लागेको तयारी भइरहेको बताइएको छ...

View Article

Image may be NSFW.
Clik here to view.

‘रोनाल्डोको ठाउँ कसैले लिनसक्दैन’

काठमाडौँ, २८ असार । पुर्व डिफेण्डर सालगाडोले रियल मड्रिडमा रोनाल्डोको स्थान कुनै पनि खेलाडीले लिन नसक्ने बताएका छन् । रोनाल्डो १०० मिलियन युरोमा यसै सिजन रियल छाड्दै युभेन्ट्समा आवद्ध भएका छन् । उनले...

View Article

Image may be NSFW.
Clik here to view.

रियलमा रोनाल्डोको विकल्प हुनसक्छन् यी खेलाडीहरु

काठमाडौँ, २८ असार । क्रिस्टियानो रोनाल्डोले रियल मड्रिडमा नौ वर्ष बिताएपछि अन्तत क्लब छाड्ने निर्णय गरे । उनले त निर्णय गरे तर क्लबलाई उनको विकल्पमा कुन खेलाडी अनुबन्ध गर्ने दबाब परेको छ । रियलले गएको...

View Article


Image may be NSFW.
Clik here to view.

फ्रान्ससँग पराजित भएपछि बेल्जियमका गोलरक्षकले दिए यस्तो प्रतिक्रिया

काठमाडौँ, २८ असार । फ्रान्ससँग पराजित भएपछि बल्जियमका गोलरक्षकले प्रतिक्रिया दिएका छन् । गोलरक्षक थिबाउट कोर्टोइसले सेमिफाइनलमा फ्रान्ससँग हार्नु फुटबलको लागि लज्जाजनक भएको बताएका छन् । बेल्जियमले...

View Article

Image may be NSFW.
Clik here to view.

‘मेस्सीका कारण रोनाल्डोले रियल मड्रिड छोडेका हुन्’

काठमाडौँ, २८ असार । म्यानचेस्टर युनाइटेडका लिजेण्ड रायन गिग्सले रोनाल्डोले युभेन्ट्समा अनुबन्ध भएकोबारे आफ्नो प्रतिक्रिया दिएका छन् । उनले लियोनल मेस्सीका कारण रोनाल्डो युभेन्ट्स गएको बताएका छन् ।...

View Article


Image may be NSFW.
Clik here to view.

आँसुमा डुब्यो इंग्ल्याण्डको सपना, २० तस्बिरमा हेर्नुहोस् रातभर शोकमा डुबेका...

एजेन्सी, २८ असार । फिफा विश्वकप २०१८ को दोस्रो सेमिफाइनलमा इंग्ल्याण्डको पराजयले बेलायतीलाई शोकमग्न बनाएको छ । उनीहरु कहिल्यै बिर्सन नसक्ने पीडा बोकेर घर फर्किएका छन् । क्रोएसियाको विरुद्धको खेलमा...

View Article

Image may be NSFW.
Clik here to view.

भारत र इंग्ल्याण्ड बीचको पहिलो वान-डे आज, कसको पल्ला भारी ?

काठमाडौं, २८ असार । भारत र इंग्ल्याण्डबीच बिहीबारबाट तीन वान-डे सिरिज सुरु हुँदैछ । यो म्याच नोटिंघममा खेलाइनेछ । साँझ ५ बजेबाट सुरु हुने खेलमा टी-ट्वान्टी सिरिज जितेपछि आत्मविश्वास बढाएको भारतीय टीम...

View Article


Image may be NSFW.
Clik here to view.

फिफाले इंग्ल्याण्डलाई कारबाही गर्‍यो

काठमाडौँ, २९ असार । विश्वकपमा फिफा नियमविरुद्ध गएको भन्दै इंग्ल्याण्डलार्इ कारबाही गरिएको छ । व्यापारिक सामग्रीहरुको अनाधिकृतरुपमा प्रायोजित गरेको भन्दै फिफाले ५३ हजार पाउन्ड जरिवाना तिर्न भनेको हो ।...

View Article

Image may be NSFW.
Clik here to view.

अन्ततः चेल्सीले कोन्टेलाई बर्खास्त गर्‍यो, अब को बन्ला त प्रशिक्षक ?

काठमाडौँ, २९ असार । प्रिमियर लिगको पहिलो सिजनमा नै उपाधि जिताउन सफल प्रशिक्षक एन्टोनियो कोन्टेको चेल्सीमा दोस्रो सिजन खासै गतिलो हुन सकेन । चेल्सीले अन्ततः उनलाई बर्खास्त गरेको मिडिया रिपोर्टमा उल्लेख...

View Article

Image may be NSFW.
Clik here to view.

‘रोनाल्डोको निर्णयले दुःखी छु’

काठमाडौँ, २९ असार । क्रोयसिया तथा रियल मड्रिडका स्टार खेलाडी लुका मोड्रिकले क्रिस्टियानो रोनाल्डोले रियल छाडेकोमा दुःख व्यक्त गरेका छन् । रियललाई छाड्दै रोनाल्डो १०० मिलियन युरोमा इटालियन क्लब...

View Article
Browsing all 7991 articles
Browse latest View live