Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

यो मेरो करिअरकै दुखद क्षण होः नेयमार

$
0
0

काठमाडौँ, २४ असार । ब्राजिल विश्वकपबाट बाहिरी सकेको छ । यसबारे प्रतिक्रिया आउने क्रम जारी रहेको छ ।

ब्राजिलका स्टार खेलाडी नेयमारले विश्वकपबाट बाहिरिनु आफ्नो करिअरको सबैभन्दा दुखद क्षण भएको बताएका छन् । उनले यस विश्वकपमा पाँच खेलमा दुई गोल गरेका थिए । बेल्जियमसँग २-१ गोलले पराजित भएपछि उनी निराश देखिएका थिए ।

उनले भनेका छन्, ‘हामीले इतिहास रच्ने मौका गुमाएका छौ । यस्तो मौका बारम्बार आउँदैन । मेरो लागि यो मेरो करिअरकै सबैभन्दा ठुलो दुखद क्षण हो ।’

उनले थप्दै भने, ‘यो पराजयले म बलहिन भएको महसुस गरेको छु । भगवान्ले मलाई पुन बलवान बनाउने आशामा रहेको छु । यो टिमको मुख्य खेलाडी हुन पाउँदा निकै खुसी छु ।’

The post यो मेरो करिअरकै दुखद क्षण होः नेयमार appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles