Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

जब स्वीडेनका खेलाडीहरुलाई यस्तो समस्याले सतायो

$
0
0

काठमाडौँ, २४ असार । रसियामा जारी विश्वकपमा एउटा अनौठो घटना भएको छ ।

रुसमा भइरहेको विश्वकपअन्तर्गत क्वाटरफाइनल खेल अगाडि स्वीडेनका खेलाडीहरु बसेको होटलमा गल्तीले फायर अलार्म बज्दा होटल खाली गराउनु परेको थियो ।

स्वीडेन र इंग्ल्यान्डबीच समारामा क्वाटरफाइनल खेल थियो ।

तर, उक्त घटनाले सबै खेलाडीहरु सबेरै उठ्न पुगेका थिए । हतार हतारमा उनीहरुले कोठा खाली गरेका थिए ।

होटलमा आगलागी जस्तो कुनै घटना भएको थिएन ।

उक्त घटना पश्चात खेलाडीहरु पुन सुत्न गएको मिडिया रिपोर्टमा उल्लेख छ ।

The post जब स्वीडेनका खेलाडीहरुलाई यस्तो समस्याले सतायो appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles