Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

फर्नानण्डो टोरेज जापानिज क्लबमा अनुबन्ध

$
0
0

काठमाडौँ, २७ असार । एट्लेटिको मड्रिडका स्टार खेलाडी फर्नान्डो टोरेसले जापानिज क्लब सगन टोसुमा अनुबन्धित भएका छन् ।

लिभरपुल तथा चेल्सीबाट समेत सानदार खेल प्रदर्शन गरेका उनले जापानिज क्लबाट खेल्नु आफ्नो लागि ठुलो अवसर भएको बताएका छन् ।

३४ बर्षीय टोरेसले टोसुमा ९ नम्बरको जर्सी लगाउने छन् ।

The post फर्नानण्डो टोरेज जापानिज क्लबमा अनुबन्ध appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles