
खेल सुरु भएको ३० औं मिनेटमा इंग्ल्यान्डका लागि ह्यारी मग्वाएरले गोल गरेसँगै अग्रता लिएको इंग्ल्याण्डले खेलको ५९ औं मिनेटमा पुनः ह्यारीले नै अर्काे गोल गर्दै इंग्ल्यान्ड विजयी बनेको हो ।
स्विडेनविरुद्ध इंग्ल्यान्डले सुरुदेखि नै आक्रमक खेल प्रदर्शन गरेको थियाे ।
The post विश्वकपः इंग्ल्यान्डको जीत २–० appeared first on Sajha Post.