Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

विश्वकपमा ब्राजिल आउट हुनुमा को दोषी ?

$
0
0

काठमाडौँ, २४ असार । विश्वकप दाबेदार मानिएको ब्राजिल बेल्जियमसँग पराजित होला भनेर कमैले सोचेका थिए । ब्राजिल पराजित भएपछि ब्राजिलका प्रशिक्षक टिटेले आफना खेलाडीहरुलाई दोष लगाएका छन् ।

बाजिलका खेलाडीहरुमा खेल जित्ने मानसिकता नभएका कारण पराजित भएको उनले बताए ।

ब्राजिलका खेलाडीहरुले आफुले सोचेको जसरी खेल नखेलेको उनले बताए ।

शुक्रबार राति भएको खेलमा ब्राजिल क्वाटरफाइनलमा २–१ ले हारेको थियो । यो जितसँगैं बेल्जियम ३२ वर्षपछि विश्वकपको सेमिफाइनलमा पुगेको हो ।
उनले भाग्यलाईभन्दा पनि आफ्ना खेलाडीहरुको कमजोर मानसिकताका कारण पराजित भएको बताएका छन् । उनले बेल्जियमका गोलरक्षकको खुलेर तारिफ गरेका छन् । उनले बल्जियमले ब्राजिलविरुद्ध सानदार खेल प्रदर्शन गरेकोभन्दै प्रशंसा समेत गरे ।

The post विश्वकपमा ब्राजिल आउट हुनुमा को दोषी ? appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles