Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

रोनाल्डोको यस्तो रह्यो चारवटा विश्वकपको यात्रा

$
0
0

काठमाडौँ, २० असार । पोर्चुगलका स्टार खेलाडी क्रिस्टियाना रोनाल्डाेले सन् २००६ को विश्वकपमार्फत डेब्यु गरेका थिए । उक्त विश्वकपमा उनले ६ खेलमा ४८४ मिनेट खेलेका थिए । डेब्यु विश्वकपमा उनले एक गोल गरेका थिए ।

सन् २०१० को विश्वकपमा उनले एउटा पनि गोल गर्न सकेनन् । अन्तिम १६ सम्म पुगेको पोर्चुगलका लागि उनले १ गोल गरेका थिए । उनले उक्त विश्वकपमा ३६० मिनेट खेल खेलेका थिए ।

उनको सबैभन्दा असफल विश्वकप २०१४ को लाई मानिन्छ । यस विश्वकपमा पोर्चुगल समुह चरणबाटै बाहिरिएको थियो ।

उनले यस विश्वकपमा २७० मिनेट खेल खेलेका थिए । उनले यस विश्वकपमा एक गोल र एक एसिस्ट गरेका थिए ।

सन् २०१८ को विश्वकप उनको लागि दुखदायी रह्यो । यस विश्वकपमा उनले एक गोलमात्रै गरे भने अन्तिम १६ बाटै पोर्चुगल बाहिरियो । उनले यस विश्वकपमा ३६० मिनेट खेल खेले । यस विश्वकपमा उनले स्पेनविरुद्ध ह्याट्रिक गरेका थिए । उनले यस विश्वकपमा कुल ४ गोल गरेका थिए ।

The post रोनाल्डोको यस्तो रह्यो चारवटा विश्वकपको यात्रा appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles