Quantcast
Viewing all articles
Browse latest Browse all 7991

एसीसी कप महिला टी–ट्वान्टी क्रिकेटमा आज नेपालले भारतसँग खेल्दै

Image may be NSFW.
Clik here to view.
acc-woman-t-20
काठमाडाैं, १७ मंसिर । थाईल्याण्डमा जारी एसीसी कप महिला टी–ट्वान्टी क्रिकेटमा आज नेपालले भारतसँग खेल्दै छ ।

यसअघिका चारै खेल हारेको नेपाल आज प्रतियोगिताको शिर्ष टोली भारतसँग ठुलो हारबाट जोगिने प्रयासमा हुनेछ । ६ राष्ट्र सम्मिलित प्रतियोगिमा नेपाल पुछारमा छ । भारत भने सबै चारै खेल जित्दै शिर्ष स्थानमा छ ।

The post एसीसी कप महिला टी–ट्वान्टी क्रिकेटमा आज नेपालले भारतसँग खेल्दै appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles