Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

लिभरपुलले पिएसजीलाई हरायो

$
0
0

काठमाडौँ, ३ असोज । गएराति भएको च्याम्पियन्स लिगको समुह चरणको पहिलो खेलमा पेरिस सेन्ट जर्मेनलाई लिभरपुलले ३-२ गोलले पराजित गरेको छ ।

एनफिल्डमा भएको खेलमा लिभरपुल पहिलो मिनेटदेखि नै आक्रामक देखिएको थियो ।

यस सिजन आफुलाई प्रमाणित गर्न मौका पाएका लिभरपुलका ड्यानियल स्टुरिजको गोल गर्दै लिभरपुललाई अग्रता दिलाए ।

मिल्नरले ३६ औ मिनेटमा पेनाल्टीमार्फत लिभरपुलको अग्रता दोब्बर पारेका थिए । तर, त्यसपछि भने लिभरपुलले सानदार कमव्याक गरेका थियो । उसका लागि ४० औ मिनेटमा थोमस म्युनिरले गोल गरे भने खेलको ८३ औ मिनेटमा केलियन एम्बाप्पेले खेल बराबरीमा समेत ल्याए ।

तर, अन्तिम समयमा लिभरपुलका स्टार खेलाडी फिरमिन्हो नायक बने । उनले खेल सकिन केही मिनेट बाँकी रहँदा सानदार गोल गरे ।

जितपछि समुह सीको खेलमा लिभरपुलले ३ अंक जोडेको छ ।

The post लिभरपुलले पिएसजीलाई हरायो appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles