Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

सचिनको घरमै गएर विराटले तोडे उनको यो किर्तिमान

$
0
0

मुम्बई । चौथो टेस्टको तेस्रो दिन भारतीय कप्तान विराट कोहलीले अविजित दुई सय १६ रनको बनाएका छन् । विराटको यो वषको तेस्रो दोहोरो शतक हो । यससँगै विराटले विश्वका महान खेलाडी सचिन तेन्दुलकरलाई पछाडी पारेका छन् ।

कोहलीले सचिनको एक खास किर्तिमान अाफ्नो नाममा राखेका छन् । त्यो पनि सचिनकै होम ग्राउण्ड वानखेडेमा ।

मुम्बईमा जारी टेस्टमा कोहलीले अाफ्नो करियरको पन्ध्रौं शतक लगाएका हुन् । यही शतकका साथै कोहलीले सर्वाधिक शतक लगाउने कप्तानको सूचीमा भारतीय अग्रज ब्याट्सम्यान तथा कप्तान सचिन तेन्दुलकरलाई पछाडी पारेका हुन् ।

अब सबभन्दा बढी शतक लगाउने भारतीय कप्तानहरुको सूचीमा विराटभन्दा अगाडी मोहम्मद अजरुद्दीन (९ शतक) र सुनील गवास्कर (११ शतक) रहेका छन् ।
अब सबसे ज़्यादा शतक लगाने वाले भारतीय कप्तानों की सूची में विराट से आगे मोहम्मद अजहरूद्दीन(9 शतक) और लिटिल मास्टर सुनील गावस्कर(11 शतक) ही है।

सबैभन्दा बढी शतक लगाउने भारतीय कप्तानहरुको सूची :

१. सुनील गावस्कर- ७४ खेल- ११ शतक

२. मो. अजहरूद्दीन- ६८ खेल- ०९ शतक

३. विराट कोहली- ३४ खेल- ०८ शतक

४. सचिन तेंदुलकर- ४३ खेल- ०७ शतक

५. नवाब पटौदी- ७३ खेल- ०५ शतक

६. सौरव गांगुली- ७३ पारी- ०५ शतक

७. महेंद्र सिंह धोनी- ९६ पारी- ०५ शतक

The post सचिनको घरमै गएर विराटले तोडे उनको यो किर्तिमान appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles