Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

चेल्सीलाई लिभरपुलले बराबरीमा रोक्यो

$
0
0

काठमाडौँ, १४ असोज । अन्तिम समयमा  ड्यानिल स्टरिजले गोल गरेपछि लिभरपुलले आफ्नो अपराजित यात्रा कायम राख्न सफल भएको छ । गएराति भएको खेलमा लिभरपुलले चेल्सीलाई एकएक गोलको बराबरीमा रोक्न सफल भएको हो ।

खेलमा अग्रता चेल्सीले बनाएको थियो । उसका लागि खेलको २५ औ मिनेटमा इडेन हजार्डले गोल गरे ।

तर, खेल सकिन एक मिनेट बाँकी छदाँ ड्यानिय स्टरिजले सानदार गोल गरेपछि चेल्सीसँग लगातार पराजित हुनबाट लिभरपुल जोगिएको हो ।

यो बराबरीसँगै लिभरपुल १९ अंकका साथ अंक तालिकामा दोस्रो स्थानमा रहेको छ । म्यानचेस्टर सिटीसँग समान अंक भए पनि गोलभिन्नताका आधारमा सिटी पहिलो स्थानमा रहेको छ ।

The post चेल्सीलाई लिभरपुलले बराबरीमा रोक्यो appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles