विमल घर्तिमगर च्यासल युथ क्लबबाट खेल्ने
काठमाडौँ, १२ असोज । स्टार खेलाडी विमल घर्तिमगर च्यासल युथ क्लबबाट खेल्ने भएका छन् । शहीद स्मारक ए डिभिजन लिग सुरु हुनुभन्दा केही दिनअघि मात्रै उनले च्यासलसँग सम्झौता गरेका हुन् । यसअघि उनी थ्रीस्टार...
View Articleएसिया कप क्रिकेट : नेपाल र भारतबीच खेल हुने
काठमाडौं, १२ असोज । बङ्गलादेशमा आयोजना हुने यू–१९ एसिया कपमा नेपालले आफनो उद्घाटन खेलमा चिरपरिचित प्रतिद्वन्द्वी भारतसँग प्रतिस्पर्धा गर्ने भएको छ । भोलि शनिबारदेखि शुरु हुने उक्त प्रतियोगितामा टेष्ट...
View Articleरोनाल्डोविरुद्ध बलात्कारको आरोप, यस्तो छ युवतीको दावी
म्युनिख, १३ असोज । यसैवर्ष रियल मड्रिड छाडेर युभेन्ट्समा आवद्ध भएका पोर्चुगेली सुपरस्टार क्रिस्टियानो रोनाल्डोलाई गम्भीर आरोप लागेको छ । रोनाल्डोले आफूलाई बलात्कार गरेको भन्दै एक ३४ वर्षे महिलाले आरोप...
View Articleए डिभिजन लिग शुरु
काठमाडौँ, १३ असोज । चार वर्षपछि हुन लागेको शहीद स्मारक ए डिभिजन लिग शनिबारदेखि शुरु हुँदैछ । घरेलु फुटबल आन्तरिक किचलोमा फसेपछि चार वर्षदेखि स्थगित हुँदै आएको ए डिभिजन लिग आजदेखि शुरु हुन लागेको हो ।...
View Articleहार्नबाट जोगियो बार्सिलोना
काठमाडौँ, १४ असोज । गएराति भएको स्पेनिस ला लिगामा बार्सिलोना हार्नबाट जोगिएको छ । बार्सिलोनाले एट्लेटिको बिल्बाओसँग एकएक गोलको बराबरी खेल खेलेको छ । बार्सिलोनाको घरेलु मैदानमा भएको खेलमा अग्रता भने...
View Articleम्यानचेस्टर सिटीको अपराजित यात्रा कायमै
काठमाडौँ, १४ असोज । इंलिस प्रिमियर लिगमा म्यानचेस्टर सिटीले आफ्नो अपराजित यात्रा कायम राखेको छ । गएराति भएको खेलमा म्यानचेस्टर सिटीले ब्राइटन एण्ड होभ आल्बियनलाई २-० गोलले पराजित गरेको हो । सिटीको...
View Articleचेल्सीलाई लिभरपुलले बराबरीमा रोक्यो
काठमाडौँ, १४ असोज । अन्तिम समयमा ड्यानिल स्टरिजले गोल गरेपछि लिभरपुलले आफ्नो अपराजित यात्रा कायम राख्न सफल भएको छ । गएराति भएको खेलमा लिभरपुलले चेल्सीलाई एकएक गोलको बराबरीमा रोक्न सफल भएको हो । खेलमा...
View Articleम्यानचेस्टर युनाइटेडको लज्जास्पद हार
काठमाडौँ, १४ असोज । खेलाडी र प्रशिक्षकबीच भएको तिक्ता खेलमा पनि देखिएको छ । गएराति भएको प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडको लज्जास्पदहार व्यहोरेको छ । वेस्टह्याम युनाइटेडले म्यानुलाई ३-१ गोलले...
View Articleरियल मड्रिड र एट्लेटिको मड्रिड पनि बराबरीमा सिमित
काठमाडौँ, १४ असोज । यस सिजनकै महत्वपुर्ण खेल मानिएको रियल मड्रिड र एट्लेटिको मड्रिडबीचको खेल गोलरहित बराबरीमा सकिएको छ । गएराति भएको खेलमा दुवै टोलीले एकएक अंक बटुल्न सफल भएका छन् । सेभिल्लाविरुद्ध...
View Article१० जनामा सिमित नेपोलीलाई युभेन्ट्सले हरायो
काठमाडौँ, १४ असोज । गएराति भएको सेरिया ए मा युभेन्ट्सले नेपोलीलाई ३-१ गोलले पराजित गरेको छ । यस सिजन अपराजित रहेको युभेन्ट्सले नेपोलीविरुद्ध सानदार जित हात पार्न सफल भएको हो । खेलमा अग्रता भने...
View Articleनेयमारको उत्कृष्ट खेल प्रदर्शन, पिएसजीको सहज जित
काठमाडौँ, १४ असोज । लिग वान च्याम्पियनमा पिएसजीले नाईसलाई पराजित गरेको छ । उसले नाईसलाई ३–० गोलले पराजित गरेको हाे । पिएसजीका लागि २२ औ मिनेटमा नेयमारले गोल गर्दै अग्रता दिलाएका थिए । । ४६ औ मिनेटमा...
View Articleनेपाल र बङ्गलादेशको खेल आज
काठमाडौं, १६ असोज । भूटानमा जारी यू–१८ माहिला साफ च्याम्पियनसीप फुटबलमा आज नेपाल र बङ्गलादेश भिड्दैछन् । दुवै टोली सेमिफाइनलमा पुगिसकेकाले आज विजयी हुने टोली समूह विजेता र पराजित हुने टोली समूह...
View Articleबंगबन्धु फुटबलः नेपालले आफ्नो पहिलो खेल ताजकिस्तानसँग खेल्ने
काठमाडाैं, १६ असोज । बंगबन्धु गोल्डकप फुटबल आजदेखि सुरु हुँदैछ । बंगबन्धु गोल्डकप फुटबलको पाँचौ संस्करण बंगलादेशमा आजदेखि सुरु हुन लागेको हो । आज नेपाल र ताजकिस्तानबीच प्रतिस्पर्धा हुँदैछ । खेल नेपाली...
View Articleनेपाल पहिलो खेलमै पराजित
काठमाडौं, १७ असोज । बंगबन्धु अन्तर्राष्ट्रिय गोल्डकपको पहिलो खेलमै नेपाल ताजकिस्तानसँग २ – ० गोलले पराजित भएको छ । सिल्हेटस्थित जिल्ला स्टेडियममा भएको खेलमा ताजकिस्तानका लागि फाक्त उलोइथ फतकुल्लो र...
View Articleच्याम्पियन्स लिगमा रियल मड्रिडको निराशाजनक खेल प्रदर्शन
काठमाडौं, १७ असोज । पछिल्लो समय रियल मड्रिडको खेलबाट फ्यानहरु निराश रहेका छन् । गएराति च्याम्पियन्स लिगको समुह जीको खेलमा १० खेलाडीमा सिमित रुसी क्लब सीएसकेए मस्कोसँग रियल मड्रिड १-० गोलले पराजित भएको...
View Articleम्यानचेस्टर सिटीको कठिन जित
काठमाडौं, १७ असोज । गएराति भएको च्याम्पियन्स लिग खेलमा म्यानचेस्टर सिटीले सानदार कमव्याक गर्दै होफिनहेमलाई २-१ गोलले पराजित गरेको छ । घरेलु मैदानको फाइा उठाउँदै खेलको पहिलो मिनेटमा नै होफनहेमले गोल...
View Articleवायर्न म्युनिख बराबरीमा रोकियो
काठमाडौं, १७ असोज । गएराति भएको च्याम्पियन्स लिगमा जर्मन क्लब वायर्न म्युनिखलाई आयक्सले एकएक गोलको बराबरी रोकेको छ । खेलेको छ । खेलको चौथो मिनेटमा म्याट्स हुमेल्सले गोल गर्दै वायर्नलाई अग्रता दिलाएका...
View Articleविश्व टी–ट्वान्टी क्रिकेट छनोट: आज नेपालले म्यानमारसँग प्रतिस्पर्धा गर्दै
काठमाडौं, १७ असोज । मलेसियाको क्वालालम्पुरस्थित किनरारा ओभलमा हुने आईसिसी विश्व टी–ट्वान्टी क्रिकेट अन्तर्गत एसिया छनोट समूह बी को पहिलो खेलमा नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज म्यानमारसँग...
View Articleआईसीसी टी-२० विश्वकप क्रिकेट : नेपाललाई ३० रनको लक्ष्य
काठमाडौं, १७ असोज । आईसीसी टी –२० विश्वकप क्रिकेट अन्तर्गत एसिया उप–क्षेत्रीय छनौटमा म्यानमारले नेपालाई जम्मा ३० रनको लक्ष्य दिएको छ । टस जितेर पहिला ब्याटिङ गरेको म्यानमार १० ओभरमा २९ रन बनाउँदै अल...
View Articleआईसीसी टी-२० विश्वकप क्रिकेट : नेपालले म्यानमारलाई ८ विकेटले हरायो
काठमाडौं, १७ असोज । आईसीसी टी –२० विश्वकप क्रिकेट अन्तर्गत एसिया उपक्षेत्रीय छनौटमा नेपालले विजयी सुरूवात गरेको छ। मलेसियाको बायोमास ओभल क्रिकेट मैदानमा म्यानमारले दिएको ३० रनको सामान्य लक्ष्य नेपालले...
View Article