बार्सिलोनाको सानदार जित, मेस्सीले गरे दुई गोल
काठमाडौँ, १८ असोज । गएराति भएको च्याम्पियन्स लिगमा बार्सिलोनाले टोटनहमविरूद्ध सानदार जित हासिल गरेको छ । टोटनहमको घरेलु मैदानमा भएको खेलमा बार्सिलोना ४-२ गोलले विजयी भएको हो । बार्सिलोनाको लागि खेलको...
View Articleयसकारण परेनन् रोनाल्डो राष्ट्रिय टिममा
टुरिन (एजेन्सी), २० असोज । अक्टोबरमा हुने दुई अन्तर्राष्ट्रिय खेलहरुका लागि पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डो राष्ट्रिय टोलीमा अटाउन सकेनन् । त्यसो त, सेप्टेम्बरमा सम्पन्न मैत्रीपूर्ण खेल पनि...
View Articleतनावमा रहेका रोनाल्डोलाई युभेन्ट्सको साथ, प्रायोजकको प्रश्न
एजेन्सी, २० असोज । बलात्कारको आरोप लागेको आफ्नो नयाँ स्टार क्रिश्चियानो रोनाल्डोको पक्षमा इटालियन क्लब युभेन्ट्स उभिएको छ । अमेरिकी मोडलको आरोपका कारण तनावमा रहेका रोनाल्डोको पक्षमा युभेन्ट्सले आफ्नो...
View Articleब्याटिङ रोजेको मलेसियाको सन्दीपले खसाले सुरुवाती दुई विकेट
काठमाडौं, २० असोज । मलेसियामा जारी विश्व ट्वान्टी–२० एसिया छनोट ‘बी’ दोस्रो खेलमा मलेसियाले नेपालविरुद्ध ब्याटिङ रोज्दै नेपाललाई फिल्डिङ गर्ने निम्तो दिएको छ । बायोमास ओभल क्रिकेट मैदानमा केहि समय अघि...
View Articleसन्दीप चम्किँदा मलेसिया रक्षात्मक
काठमाडौं, २० असोज । मलेसियामा जारी विश्व ट्वान्टी–२० एसिया छनोट ‘बी’ दोस्रो खेलमा नेपालका सन्दीप लामिछाने चम्किँदा मलेसिया रक्षात्मक बनेको छ । सुरुवाती दुई विकेट लिएर मलेसियालाई सन्दीपले दबाव दिए पनि...
View Articleमलेसियाले दियो १०१ रनको लक्ष्य, सन्दीप र सोमपालको ह्याट्रिक
काठमाडौं, २० असोज । आईसिसी विश्व टी–ट्वान्टी क्रिकेट एसिया छनोट समूह बी अन्तर्गत मलेसियाविरुद्ध भएको खेलमा मलेसियाले नेपाललाई १०१ रनको लक्ष्य दिएको छ । बायोमास ओभल क्रिकेट मैदानमा केहि समय अघि भएको...
View Articleमलेसियाविरुद्ध नेपालको ८ विकेटको जित, कप्तान पारसको अर्धशतक
फाइल फोटो काठमाडौं, २० असोज । आईसिसी विश्व टी–ट्वान्टी क्रिकेट एसिया छनोट समूह बी अन्तर्गत मलेसियाविरुद्ध भएको खेलमा नेपाल ८ विकेटले विजयी भएको छ । जीतका लागि कप्तान पारस खड्काले अर्धशतक जोडेका छन् ।...
View Articleप्यालेस्टाइनविरुद्ध कठिन खेल खेल्दै नेपाल
काठमाडौं, २० असोज । नेपालले बंगबन्धु अन्तराष्ट्रिय गोल्डकपको दोस्रो खेलमा आज बलियो टोली प्यालेस्टाइनसँग प्रतिस्पर्धा गर्दैछ । नेपाल र प्यालेस्टाइनबीचको खेल नेपाली समय अनुसार आज साँझ ६ः१५ मा सुरु हुनेछ...
View Articleमुलुकमै पहिलो पटक इनरुवामा रात्रिकालीन क्रिकेट प्रतियोगिता
इनरुवा, २० असोज । सुनसरी सदरमुकाम इनरुवामा आजबाट शुरु हुने रात्रिकालीन क्रिकेट प्रतियोगिताको तयारी पूरा भएको छ । मुलुकमै पहिलो पटक इनरुवामा रात्रिकालीन क्रिकेट प्रतियोगिता हुनलागेको हो । फूलबारी...
View Articleम्यानचेस्टर युनाइटेडले सानदार कमव्याक गरेपछि…
काठमाडौँ, २१ असोज । गएराति भएको प्रिमियर लिगमा दुई गोलले पछि परेको म्यानचेस्टर युनाइटेडले न्युक्यासल युनाइटेडलाई ३-२ गोलले पराजित गरेको छ । पहिलो हाफको १० मिनेटमा नै दुई गोलले पछि परेको म्यानुले...
View Articleरियल मड्रिडका स्टाइकरहरुले गोल गर्नै छोडे, एलाभेससँग पनि पराजित
काठमाडौँ, २१ असोज । स्पेनिस लिग ला लिगामा रियल मड्रिड फेरि पराजित भएको छ । गएराति भएको खेलमा रियल डेपार्टिभो एलोभससँग १-० गोलले पराजित भएको हो । आठ खेल खेलिसक्दा रियलले यो दोस्रो हार हो । गएराति भएको...
View Articleप्रिमियर लिग: चेल्सीले म्यानुलाई बराबरीमा रोक्यो
काठमाडौँ, ४ कार्तिक । गएराति भएको प्रिमियर लिगमा चेल्सी म्यान्चेष्टरसँग दुई दुई गोलको बराबरी खेल खेलेको छ । निकै नै रोमाञ्चक खेलमा चेल्सीले म्यान्चेष्टर युनाइटेडलाई बराबरीमा रोक्न सफल भएको हो । खेलको...
View Articleबर्नलीविरुद्ध म्यानचेस्टर सिटीले हान्यो पाँच गोल
काठमाडौँ, ४ कार्तिक । गएराति भएको प्रिमियर लिगमा च्याम्पियन म्यानचेष्टर सिटीले बर्नलीलाई ५-० गोलले पराजित गरेको छ । १७ औं मिनेटमा कुन अगुरोले गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए । पहिलो हाफमा १-०...
View Articleला लिगाः बार्सिलोना शिर्षस्थानमा उक्लियो
काठमाडौँ, ४ कार्तिक । गएराति भएको ला लिगामा बार्सिलोनाले सेभियालाई ४-२ गोलले पराजित गर्दै पुन शिर्ष स्थानमा उक्लेको छ । खेलको दोस्रो मिनेटमा नै बार्सिलोनाका लागि फिलिपिन्हो कोटिन्होले गोल गर्दै...
View Articleरियल मड्रिडलाई झट्का
काठमाडौँ, ४ कार्तिक । ला लिगामा रियल मड्रिडको झुर खेल प्रदर्शन जारी रहेको छ । गएराति भएको खेलमा रियल लेभान्तेसँग २-१ गोलले पराजित भएको छ । रियलको घरेलु मैदानमा भएको खेलमा लेभान्तेले पहिलो हाफमा नै दुई...
View Articleप्रिमियर लिग: लिभरपुल र टोटनहमको कठिन जित
काठमाडौँ, ४ कार्तिक । गएराति भएको प्रिमियर लिगमा लिभरपुलले हडल्सफिल्ड टाउनलाई १-० गोलले पराजित गरेको छ । लिभरपुलका लागि एकमात्र गोल मोहमम्द सलाहले गोल गरे । यो जितसँगै लिभरपुल दोस्रो स्थानमा उक्लिएको...
View Articleनेपाली फुटबलको विकासमा एथ्लेटीको म्याड्रिडले सहयोग गर्ने
काठमाडौँ, ४ कात्तिक । स्पेनको फुटबल क्लब एथ्लेटीको म्याड्रिडले नेपालको फुटबल विकासका लागि सहयोग गर्ने भएको छ । विश्वभर अन्तर्राष्ट्रिय सामाजिक विद्यालयहरू बनाएर फाउन्डेशनमार्फत सहयोग गर्दै आएको...
View Articleमेस्सीको दाहिने हात भाँचियो, अब तीन साता नखेल्ने
बार्सिलोना, ४ कात्तिक । अर्जेन्टिनाका स्ट्राइकर एवं स्पेनी क्लब बार्सिलोनाका महत्वपूर्ण खेलाडी लियोनेल मेस्सी दाहिने हात भाँच्चिएका कारण तीन हप्ता फूटबल नखेल्ने भएका छन् । बार्सिलोनाका कप्तान समेत...
View Articleइन्टर मिलानको कठिन जित
काठमाडौँ, ५ कार्तिक । गएराति भएको सेरिया ए मा इन्टर मिलानले एसी मिलानलाई १-० गोलले पराजित गरेको छ । अति नै रोमाञ्चक खेलमा इन्टर मिलानले कठिन जित हात पारेको हो । पहिलो हाफ गोलरहित बराबरी खेल खेले पनि...
View Articleइभर्टनको सहज जित
काठमाडौँ, ५ कार्तिक । प्रिमियर लिगमा इभर्टनले क्रिस्टल प्यालेसलाई २-० गोलले पराजित गरेको छ । एभर्टनका लागि डोमिनिक लेविन र सेन्क टोसुनले एक एक गोल गरेका थिए । गुडिसन पार्कमा पहिलो हाफ गोलरहित बराबरीमा...
View Article