काठमाडौँ, ५ कार्तिक । प्रिमियर लिगमा इभर्टनले क्रिस्टल प्यालेसलाई २-० गोलले पराजित गरेको छ ।
एभर्टनका लागि डोमिनिक लेविन र सेन्क टोसुनले एक एक गोल गरेका थिए ।
गुडिसन पार्कमा पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो ।
खेलको ८७ औं मिनेटमा लेविनले हेडबाट गोल गरे ।
खेलको ८९ औं टोसुनले दोस्रो गोल गरे ।
यो जितसंगै एभर्टनले ९ खेलबाट १५ अंक जोडेको छ ।
The post इभर्टनको सहज जित appeared first on Sajha Post.