Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

म्यानचेस्टर युनाइटेडले सानदार कमव्याक गरेपछि…

$
0
0

काठमाडौँ, २१ असोज । गएराति भएको प्रिमियर लिगमा दुई गोलले पछि परेको म्यानचेस्टर युनाइटेडले न्युक्यासल युनाइटेडलाई ३-२ गोलले पराजित गरेको छ ।

पहिलो हाफको १० मिनेटमा नै दुई गोलले पछि परेको म्यानुले सानदार कमव्याक गरेको हो ।

न्युक्यासलका लागि खेलको ७ औ मिनेटमा केनेडीले गोल गरे । खेलको १० औ मिनेटमा मुटोले गोल गरे ।

यस सिजन खराब खेल प्रदर्शन गरिरहेको म्यानुले घरेलु मैदानमा लाज जोगायो ।

म्यानुका लागि खेलको ७० औ मिनेटमा जुएन माटाले गोल गरे ।

खेलको ७६ औ मिनेटमा एन्थोनी मार्सलले बराबरी गोल फर्काए ।

सानदार कमव्याक गरेको म्यानुलाई जित दिलाउन एलेक्सिस सान्चेजले खेलको ९० औ मिनेटमा गोल गरे । यो जितसँगै म्यानुको ८ खेलमा १३ अंक भएको छ । न्युक्सालले हालसम्म दुई अंकमात्र जोडेको छ ।

The post म्यानचेस्टर युनाइटेडले सानदार कमव्याक गरेपछि… appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles